

-
रूपेश आचार्य
Posts

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु
बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ। विश्व स्वास्थ्य संगठनका...

पौरखी चन्द्र खत्बे, जसले कबाडीबाटै मासिक ७० हजार कमाउनुहुन्छ
काठमाडौँमा एकबिहानै सुतिरहेकै अवस्था सुनिन्छ, ‘कबाडीवाले ! आयो फलाम, कापीकिताब… !’ यो आवाज लगाउनेमध्येका कैयौँ पात्रमध्ये एक हुनुहुन्छ चन्द्र खत्बे। पानी पिएपछि बोत्तल जहाँ पायो...

‘मलाई अरूले बचाउनुभयो, म अरूलाई बचाउन चाहन्छु’
अब चोटहरूले पिरोल्दैन मलाई गहिरो घाउ छातीमै छ गीतजस्तै भएको छ हाँस्दै खेल्दै गरेको सुमधुर जीवन। एकपटक उठेर हिँड्न, दौडिन पाए, धोको पुर्याएर नाच्न पाए...

निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह, कम खर्चमा टेस्ट ट्युब बेबी
अस्वस्थ जीवनशैली तथा विभिन्न कारणले नेपालमा निःसन्तानपनको समस्या बढ्दै गएको छ। यही समस्याका कारण कतिपय महिलाले सामाजिक अन्धविश्वासको सिकार बनी अकालमा ज्यान गुमाएका छन्। विश्व...

सर्पदंश : विश्वमा वार्षिक डेढ लाख मानिसले गुमाउँछन् ज्यान, बर्खा लागेसँगै नेपालमा बढे बिरामी
बर्खा लागेसँगै देशभर सर्पदंशका बिरामी बढ्न थालेका छन्। सोमबार मात्रै बुटवलमा दुई नाबालिगसहित चार जनाले सर्पको टोकाइबाटै ज्यान गुमाए। सर्पको टोकाइबाट नेपालबाहेक विश्वमा पनि हजारौँले...

सरकारकाे निर्देशनपछि देशका सात अस्पतालमा २०२८ शय्या बेड निःशुल्क, कहाँ कति छन्?
स्वास्थ्यमा गरिब विपन्न, असहाय र बेवारिसे बिरामीको सहज पहुँच पुर्याउन सरकारले देशका विभिन्न सातवटा अस्पतालमा दुई हजार २८ शय्या बेड निःशुल्क गरेको छ। यी शय्या क्याबिनबाहेकका...

जुत्ताचप्पल सिलाएरै महिनामा ७० हजार कमाउने किसनराम
कल्पना गर्नुस् त ! तपाईं काम विशेषले कतै जाँदै हुनुहुन्छ र अचानक बाटोमा जुत्ताको सोल उप्किन्छ या चप्पल चुँडिन्छ। एउटा मनस्थिति बनाएर काममा हिँडेको तपाईं...

‘बुढेसकालको सहारा नाङ्लो पसल छोडेर अब कहाँ जानु, के खानु?’
सडक छेउतिर कतै ठेलामा त कतै भुइँमै बसेर जाडो–गर्मी, हिउँद–बर्खा नभनी बाह्रैमास मकै पोलिरहेको दृश्य हाम्रा लागि नयाँ होइन। यो दृश्य सम्झँदा मात्रै पनि मुख...

धुप नबिक्दा भोकै सुत्ने दृष्टिविहीन जोडी
एक त आँखा नदेख्ने। त्यसमाथि यस्तो गर्मी। कहिले बुढाले बुढीको हात समाएर तानेको छ त कहिले बुढीले बुढाको। साथमा एउटा लाठी छ अनि केही मुठा...

सामुदायिक विद्यालयका ३५ हजार कर्मचारी आन्दोलित
नेपालका सामुदायिक विद्यालयहरूमा कार्यरत लेखापाल र सहायक कर्मचारीहरू सरकारसँगको सम्झौता अनुसार तलब वृद्धि हुन नसकेको र आफूहरूमाथि चरम श्रमशोषण भैरहेको भनी आन्दोलनमा उत्रिएका छन्...