Home » Profile

राम बिकास चौधरी/ लुम्बिनी

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • राम बिकास चौधरी/ लुम्बिनी

Posts

पश्चिम तराईमा तिनछठी पर्व मनाइँदै

आज पश्चिम तराईमा तिनछठी पर्व मनाइँदैछ । व्रतालु महिलाहरूले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्यलाभको कामनासहित यो पर्व मनाइरहेका छन्...

छ वटा नयाँ पुलः फेरिएला त दुर्गम मर्चवारको मुहार?

विकासका पूर्वाधारबाट पछि परेको रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ६ वटा नयाँ पुल निर्माण हुने भएका छन्। दानव खोला, तिनाउ खोला, खडवा नाला, र तेलियागढ नहरमा...

साउनको ‘पिङ’ लोप हुने अवस्थामा

साउन महिना आउनेबित्तिकै श्रावणी गीत गुन्जिन थाल्थ्यो । महिलाहरू सुमधुर स्वर सुसेल्दै झुला (पिङ) मा रमाउने गर्थे । श्रीमान्हरू टाढा भएका नवविवाहित बेहुलीलाई संकेत गर्ने...

आज नाग पञ्चमी मनाइँदै

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दू परम्पराअनुसार नागको पूजाअर्चना गरी घरको मूल ढोकामा नाग (सर्प) को चित्र टाँसेर विधिवत् रुपमा मनाइँदैछ। यो पर्व नागहरूको...

हाइब्रिड धानको चेपुवामा बुद्धकालीन ‘कालानामक’, कसरी पो होला जोगाउने?

अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन। पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन। ‘कुनै समय...

मुहरमः हुसेनको त्याग र बलिदानको सम्झना

इस्लामिक क्यालेन्डर अनुसार मुहरम इस्लाम धर्मको पहिलो महिना हो। यसलाई ‘हुरमतको महिना’ का साथै ‘गम र मातम’ को महिना पनि भनिन्छ। प्रत्येक वर्ष जस्तै यसवर्ष...

मर्चवारी देवी उत्पत्ति कथा : फरक पहिचान, बेग्लै महिमा

मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारी देवी। उनको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका वडा–५ मा छ। मर्चवारी देवीको उत्पत्तिबारे अनेक कथा र किंवदन्ती पाइन्छन्। मर्चवारी देवीको महिमा...

यस्तो पनि सरकारी कार्यालय, जहाँ न शौचालय छ न खानेपानी

अहिलेको समयमा सरकारी कार्यालयमा शौचालय, खानेपानी, प्रतीक्षालय छैन भन्दा अचम्म लाग्न सक्छ। तर लुम्बिनी प्रदेशमा एउटा यस्तो कार्यालय छ, जहाँ यी कुनै सुविधा छैनन्। न...

कालानमकलाई बुद्धको प्रसादका रुपमा ब्रान्डिङ गर्ने अभियान

बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको कालानमक चामललाई बुद्धको प्रसादका रुपमा ब्रान्डिङ गरेर लाभ लिन सकिने सम्भावनाबारे लुम्बिनीमा बहस सुरुभएको छ । लुम्बिनी एग्रो टुरिजम एण्ड...

गर्मीले लुम्बिनीमा बिचल्ली

तापमानको पारोले ४३ डिग्री सेल्सियसको विन्दुलाई निरन्तर ठोकिरहेकाले लुम्बिनी लगायतका क्षेत्रका आम मानिस बिजोग भएको छ। उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link