Home » Profile

प्रकाश दाहाल/हेटौंडा

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • प्रकाश दाहाल/हेटौंडा

Posts

डीपीआर एकातिर, मन्त्रालय भवन निर्माण अर्कोतिर

७ मन्त्रालय मात्र रहेको बागमतीमा १४ मन्त्रालय र १८ मन्त्री पुगेपछि पहिला परिकल्पना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्वाभाविक रूपमा साँघुरो भयो। त्यसैले ४० लाख...

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको आन्दोलन स्थगित, तीन बुँदे सहमति

 माग अनुसार भाडा वृद्धि सम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति कार्यान्वयन नभए आन्दोलनका अन्य कार्यक्रम...

असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने व्यवसायीको चेतावनी

नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन अगाडि बढाएका छन्।...

हेटौँडामा डेङ्गु फैलँदै, ७५० भन्दा बढी  सङ्क्रमित

डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले...

खानेपानीका मुहान जोगाउन हेटौँडामा ‘रिचार्ज पोखरी’

हेटौंडाको चुरेक्षेत्रमा बनाउन लागिएको रिचार्ज पोखरीबाट खानेपानीको आपूर्तिसँगै वातावरण संरक्षण, प्राकृतिक सम्पदा, जल, जङ्गल, जमिन, जङ्गली जनावर र चराचुरुङ्गीको लागि पनि फाइदा पुग्नेछ।

हेटौंडाले गठन गर्‍यो बेरुजु फर्छ्यौट उपसमिति,  मकवानपुरका पालिकाको बेरुजु १ अर्ब ३६ करोड

मकवानपुर जिल्लामा सबैभन्दा बढी बेरुजु भएको हेटौंडा उपमहानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि उपसमिति नै गठन गरेको छ। हेटौंडाको १८ नम्बर वडाका वडाध्यक्ष अनिलकुमार बानियाँको संयोजकत्वमा गठित...

मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित

मानवसेवा आश्रमले देशको ७ प्रदेशका १९ जिल्लामा रहेका २७ वटा केन्द्रहरूबाट सेवा सञ्चालन गरिरहेको र हाल एक हजार ५०० सहयोगापेक्षी सडकआश्रित मानिसहरूलाई संरक्षण दिइरहेको छ।...

हेटौंडा अस्पतालको स्तरोन्नति हुँदै,  प्रतिष्ठानले थप विषय पढाउन सुरु गर्ने

हेटौडाको हेटौडा अस्पताल अब थप सुविधासहित नयाँ भवनबाट सञ्चालन हुने भएको छ । प्रदेशको राजधानी समेत रहेको हेटौडा स्वास्थ्योपचार लगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा...

किन संकटमा पुग्यो हेटौंडा सिमेन्ट? मजदुरले बुझाए मागपत्र

कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो। यसको गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन । निजी कम्पनीका सिमेन्टले यसको ख्याति...

कायाकल्प भयो मकवानपुरको वनस्पति अनुसन्धान केन्द्र

एउटा सरकारी कार्यालयमा काम गर्ने कार्यालय प्रमुखमा आफ्नो कार्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने भावना जागृत  भएपछि मुहार फेरिन सक्छ भन्ने उदाहरण पनि बनेको छ...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link