Home » Profile

प्रकाश दाहाल/हेटौंडा

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • प्रकाश दाहाल/हेटौंडा

Posts

नेपाली नोकरशाहीको व्यवहारबाट वाक्कदिक्क भएपनि फोहोरबाट नविकरणीय उर्जा बनाउने मेसिनका उत्पादक भन्छन्- फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौं

५४ वर्षीय कृष्ण खतिवडा अहिले फोहोर व्यवस्थापनका लागि मेसिन निर्माण गर्न व्यस्त हुनुहुन्छ। जापानी वैज्ञानिकसँग मिलेर उहाँको कारखानामा बनाइएको यामातो अल्टनेटिभ रिनुएवल इनर्जी फर्म वेस्ट...

मूर्तिकारको कलाले जीवन्त राखेको ‘मूर्ति बगैंचा’

बगैंचा भन्ने बित्तिकै हामी फूलैफूलको संसार भन्ने सम्झन्छौं तर हेटौंडामा भने एउटा अलग्गै बगैंचा छ– मूर्तिहरूको बगैंचा । हर्नामाडी कला प्रतिष्ठानले संरक्षण गरेको यस बगैंचामा...

गाउँपालिका जसले भ्यूटावर बनाएन, चिसापानीगढी मर्मत गर्‍यो

पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको...

पर्यटकीय गन्तव्य बनेको हेटौडाको शहीद स्मारक वाटिका

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भूपी शेरचनको यो कविताका यी शब्दहरूले देश बनाउने विषयमा धेरै कुरा बोलेका...

बगरमा बन्यो सुन दान गर्ने धार्मिक स्थल

चौध पन्ध्र वर्ष अगाडिसम्म महादेवको सानो जीर्ण मन्दिर र दाहसंस्कार गर्ने घाट एकजना मान्छेको मेहनतले कायाकल्प हुनसक्छ भन्ने उदाहरण हुन हेटौंडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम र...

‘हेटौडा कपडा उद्योग पुनः सञ्चालन’ हरेक अर्थमन्त्रीले दिने गफ

हेटौंडा कपडा उद्योगको कपडा भनेपछि नेपाली जनमानसमा एक खालको छाप नै परेको थियो । त्यहाँ उत्पादन गरेको कपडा गुणस्तरको हुन्छ भन्ने । यो उद्योग २०५७...

अझै बनेन हेटौडामा बहुप्राविधिक महाविद्यालय

थपिएको १ वर्षसहित ३ वर्षमा ६५ प्रतिशत मात्र प्रगति महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, कक्षा कोठाहरू, प्रयोगात्मक...

प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले

नवनिर्वाचित वडाध्यक्ष सुशील घिमिरे पराजित प्रतिद्वन्द्वी ह्याग्रीव आचार्यलाई काँधमा बाेकेर खुसीयाली मनाउँदै   वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो...

प्रा. डा. जोशीलाई निलम्बन नगर्न अन्तरिम आदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध...

१०५ वर्ष पुरानो सुरुङ पुनर्निर्माण सम्पन्न गर्न साउनसम्मको म्याद

‘हाम्रा राजा क्या अक्कलधारी, ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ यो कुनै वेलाको चर्चित गीतको अंश हो । सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ तर यो कुरा...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link