

-
हर्ष सुब्बा/धरान
Posts

‘कोशी नाम खारेजी’ आन्दोलनकारीको बैङ्क खाता रोक्का
कोशी नाम खारेज गरी प्रदेशको पूनःनामकरणको आन्दोलनलाई सहयोग पुर्याएको आशङ्कामा प्रहरीले लिखित आदेश दिदैं एउटा बैङ्क खाता रोक्का गरेकोमा आन्दोलनकारी, समर्थकहरूले विरोध जनाएका छन्। भक्तपुर स्थित...

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक
हिजोआज मोटर भन्ने बित्तिकै सार्वजनिक यातायातका साधन भनेर मानिसले नबुझ्न सक्छन्। भण्डै चार दशकअघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए।...

आधुनिकताले बिगारेको पिण्डेश्वर मन्दिर प्राचीन स्वरूपमा
बाह्रौँ शताव्दीमा बनेको मानिने धरान स्थित पिण्डेश्वर मन्दिरको प्राचीन स्वरूपलाई पुनःस्थापना गरिएको छ। ठुल्ठूला ढुङ्गाले बनेको मुख्य मन्दिरमा पछिल्लो कालखण्डमा सिमेन्टको प्लाष्टर सहित रङ्गरोगन गरिदै...

हटाइएको ‘प्रोक्सी’ प्रथा पछि व्यापारीहरूमा शुद्धिकरणको बहस
धरानः कुनै बेला प्रोक्सी मतदानको विवादले विभाजन समेत आएको सुनसरी उद्योग वाणिज्य संघमा त्यस्तो प्रथा हटाइए पनि सदस्यता शुद्धिकरणको सवाल हरेक चुनावमा उठ्दै आएको छ।...

सिमेन्टले झण्डै मारेको बुढासुब्बाको बाँस अब संरक्षण गरिँदै
धरानस्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकाले संरक्षण कार्य थालिएको छ। मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिणतर्फ बाँसका चार वटा ठूला झ्याङहरू...

वीर नेम्वाङ: मस्ट वान्टेडदेखि काङसोरे पुरस्कारसम्म
पञ्चायतकालमा जातीय विखण्डनको पृथकतावादी राजनीति गरेको आरोपमा ‘मस्ट वाण्डेट’ भूमिगत नेता हुनुहुन्थ्यो, वीर नेम्वाङ। जति बेला प्रतिबन्धित कांग्रेस, कम्युनिष्टहरू बहुदलीय प्रजातन्त्रका लागि आन्दोलित थिए, त्यस...

विद्युत खरिद वार्ताका लागि बङ्गलादेश टोली नेपाल आउँदै
नेपालका लागि बङ्गलादेशका राजदूत सल्लाहुद्धीन नोमान चौधरीले बङ्गलादेश र नेपालको सामाजिक, आर्थिक विकासको गति समान रहेको र दुवै मुलुकले समान समस्याहरू सामना गर्नु परिरहेको बताउनु...

उँभौलीः बुढासुब्बाको टुप्पो बिनाका बाँस काटिँदै
बाँस काटिनु, त्यसमा पनि झ्याङहरूबाट ढलापडा, सुखडखडा बाँस हटाउनु कुनै समाचार होइन्। तर धरानको बुढासुब्बा मन्दिर परिसरको टुप्पो बिनाको बाँस काट्नु उँभौली पर्व नै पर्खनु...

धरानमा गठबन्धनलाई सघाउन जसपाको उमेदवारी निस्क्रिय
गठबन्धनबाट बाहिरिएर धरानमा चुनावी घरदैलोमा लागिसकेका जनता समाजवादी पार्टीका नगर प्रमुख, उपप्रमुखका उम्मेदवारले मंगलबार गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिएर निस्क्रिय बनाएको घोषणा गरेका छन्। लोकतान्त्रिक बाम...

धरानमा जनता समाजवादी गठबन्धन बाहिर
वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी धरानमा अलग्गै चुनावमा जाने भएको छ। धरानमा जनमोर्चाको संगठन नभएकोले...