

-
ज्ञानेन्द्र विवश
Posts

सिद्धिनरसिंह मल्लका गीतमालामा आधारित चित्रकला
पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने...

बुर्कुसी मारिरहेका घोडाचित्र विसङ्गति र बेथिति विरुद्धका विद्रोह हुन् : कलाकार शशी शाह
आधुनिक नेपाली कलालाई उचाइमा पुर्याउने केही सीमित कलाकारमध्ये वरिष्ठ कलाकार शशीविक्रम शाहको नाम अग्रपङ्क्तिमा आउँछ। उहाँ समसामयिक नेपाली कलाजगत्मा अति सशक्त हस्ताक्षर हुनुहुन्छ। ‘घोडाचित्र’ अनि...

मध्य, सुदूर तथा पश्चिम नेपालका थारू लोककला र कलाकार
मध्य तथा सुदूर पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका आदिबासी थारू समुदायले थारू लोकचित्रकला अर्थात् ‘अष्टिम्की’ चित्रकला र ‘सख्या’ बनाउने गर्छन्।...

व्यङ्ग्यकला र चित्रकलामा दुर्गा बराल
कलाकार दुर्गा बराल राजधानीबाहिर (पोखरामा) बसेर छ दशकदेखि अविराम कलासाधना गर्दै आउनुभएको छ। उहाँको ख्याति पोखरामा मात्र सीमित छैन, उहाँ राष्ट्रिय व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ।...

‘मन नहर्ने वा मनलाई छुन नसक्ने कला पनि के कला !’
कलाकार हरिप्रसाद शर्मा नेपाली चित्रकलामा इतिहास, संस्कृति र पुराना जीवनशैलीलाई कलामा उतार्ने सशक्त चित्रकार हुनुहुन्छ । उहाँ प्राचीन सभ्यता, संस्कृति र परम्परालाई कलाका माध्यमबाट जीवन्त...

राजा वीरेन्द्रका कलागुरु कलाकार विजय थापा
राजा वीरेन्द्रका कलागुरु हुनुहुन्छ– कलाकार विजय थापा। वीरेन्द्र शाहका नाममा राजा वीरेन्द्रले केही चित्ररचना गरेको सार्वजनिक भएकै हो। यसरी राजा वीरेन्द्र युवराज हुँदै उहाँले कला...

कलासमीक्षा, अनुवाद र अन्वेषण : कला र कलाकारको प्रसिद्धिका लागि
अरूले गरेको सिर्जनात्मक कर्ममाथिको उत्खनन कार्य समीक्षा हो। त्यस उत्खननमा सबल र दुर्बल पक्षका साथै त्यसमा निहित मौलिक सिर्जनात्मक पक्षको स्वविवेकले गरिने निष्पक्ष मूल्याङ्कन पनि...

गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति
काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो । नेपाली कलाजगत्मा...

स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप: चित्रकलाको एक आधारस्तम्भ
चित्रकलामा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपको भूमिका अत्यन्त ठूलो हुन्छ। सामान्यत: कलाको परिभाषाभित्र रहेर हेर्दा यसमा यिनको भूमिका गौंण देखिन्छ तर कलामा यसको शिल्पदक्षता र मौलिक...

नेपाली शिल्पकलाका एक तपस्वी कलाकार चिनीकाजी ताम्राकार
नेपाली शिल्पकला विधामा उहाँ एक तपस्वी कलाकार हुनुहुन्छ । शिल्पकला भनेको मिहिन काम त्यसमा पनि अनेकौं बुट्टा–बनौटले आफैंमा कलात्मक र सिर्जनात्मक हुन्छ । यस्ता कला...