

-
ज्ञानेन्द्र विवश
Posts

बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित
एकानब्बे वर्ष लाग्दै गर्नुभएका ‘हिमाल चित्रका बादशाह’ कृष्णगोपाल (केजी) रञ्जितले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

नेवार लोककलाको संरक्षण र संवर्द्धन गर्दै शारदा चित्रकार
उमेरले असी उकालो पुगिसक्दा पनि कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ। कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन्। काठमाडौंको तँलाछेँ टोलमा...

साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको एक कुशल कलाकार प्रा रामकुमार पाँडे
भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको...

परम्परा र आधुनिकता संयोजन गरी मौलिक कला रचना गर्ने मदन चित्रकार
नेपाली चित्रकला, कला लेखन र कला प्राध्यापनमा एक सुपरिचित सुनाम मदन चित्रकार। लामो समय सरकारी सेवामा रही सेवा निवृत्तपश्चात कलामै उहाँ समर्पित हुनुहुन्छ। अहिले नेपाली...

रङ्गपटमा शिव पुराण-कथा
मिथकीय कथा, किंवदन्तीहरूलाई चित्रात्मक आयाममा दर्शकमाझ पस्किएर सुरेशकुमार द्य:ला एकातिर कलाकारका रूपमा अलग्ग चिनिनुभएको छ भने अर्कोतिर कलालाई सरल रूपमा व्याख्या गर्ने लेखक पनि बन्नुभएको...

पुस्तकमा ‘प्रतिनिधि नेपाली कलाकार’
प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको पृथक दूरी निकै आकासिँदो, अत्यास लाग्दो र आफैंमा अपत्यारिलो पनि छ। लेखक भएर...

ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयत्न अर्थात् चक्रसंवरको दर्शन
‘चक्रसंवर’ चित्र बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यासका लागि अति आवश्यक चित्र हो। यसमा बज्रबाराही र संवरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई ‘चक्रसंवर’...

पौभाकलाको परम्परामा प्रेममान चित्रकार
परम्परागत कलाकारितामा जिन्दगी बिताउनुभएका अग्रज कलाकार प्रेममान चित्रकार विगत एक दशकदेखि ओछ्यान पर्नुभयो। त्यसयता उहाँ घरबाट आक्लझुक्कल मात्र निस्किनुभयो। श्वासप्रश्वासमा समस्या भएपछि सिलिण्डरमा सङ्ग्रह गरिएको...

हिन्दू देवीदेवताका आकृतिका साथमा तुलिकाका जादुगर किरण मानन्धर
समसामयिक नेपाली चित्रकला क्षेत्रमा अत्यधिक चर्चित कलाकार हुनुहुन्छ– किरण मानन्धर। कलाकार किरण मानन्धर विविध शीर्षक र विषयवस्तुमा कूची चलाउनुहुन्छ। त्यस्तै उहाँ निकै द्रूत गतिमा काम...

अलबिदा ‘चित्र–कलाकार विशेषज्ञ’ डा. रामकुमार भौकाजी
विगत दुई वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. रामकुमार भौकाजीको अस्ति श्रावण ५ गते बिहीबार बिहान दुखद निधन भयो। अविवाहित भौकाजी नेपाली कलामा अलग धारका कलाकार...