Home » Profile

नारायण खड्का/तनहुँ

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • नारायण खड्का/तनहुँ

Posts

एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी

१५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो।...

आफन्तबाटै असुरक्षित छोरीहरू

आमाकै काँखमा सुतेपनि ११ वर्षकै उमेरमा तनहुँकी एक बालिका पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसामा परिन। आफ्नै बुबाको त्यो घृणित कार्यबाट विक्षिप्त १४ वर्षीया बालिका अहिले...

सामुदायिक विद्यालय: न विषयगत शिक्षक न त पर्याप्त दरबन्दी

तनहुँका सामुदायिक विद्यालयले विषयगत शिक्षक र पर्‍याप्त शिक्षक दरबन्दी अभाव झेल्दै आएका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा नि:शुल्क प्रदान गर्ने लक्ष्यका साथ खडा भएका सामुदायिक...

तीस वर्षदेखिको पीडाः चन्द्रावती–पोखरीछाप सडक

सडकलाई विकासको पहिलो खुड्किलो मानिन्छ। मुलुक संघीय संरचरनामा गएसँगै बनेका स्थानीय पालिकाहरूले पनि सडक खन्ने कामलाई नै प्राथमिकता दिए। वातावरणीय हिसाबले सडक खन्न उपयुक्त छ...

तनहुँ–१: सातौ पटक चुनावी मैदानमा रामचन्द्र पौडेलः अगाडि चुनौतीका चाङ्ग

मौसम चिसिदै गएपनि यतिबेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले तताउँदै लगेको छ। निर्वाचन लक्षित प्रचारप्रसार तथा उम्मेदवारहरुको घरदैलो अभियानले अहिले सबै जसो क्षेत्र निर्वाचनमय...

बजारको फोहोर खोला र जंगलमा

बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने र नकुहिने फोहोरको व्यवस्थापनको उपाय नजान्दा पालिकाले सबै फोहोर खोला, नदी किनार र जंगलमा फ्याल्दै...

तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम

विद्यार्थीलाई नियमित उपस्थित गराएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तनहुँका केही पालिकाले ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेका छन्। सामुदायिक विद्यालयमा पठनपाठनसँगै...

मृतकका नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममासमेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दिपुर तथा म्याग्दे गाउँपालिका...

तनहुँमा चितुवा आतङ्कः बरन्डाबाटै बच्चा तान्न थाल्यो

पाँच वर्षमा चितुवाले १२ बालबालिका मारिसकेको छ भने यसै समयमा ३४ वटा चितुवा मरे वा मारिए र १९ वटालाई अन्यत्र लगियो। तर मान्छेलाई नै आक्रमण...

तनहुँका दशवटै पालिकामा बेरुजुको चाङ

तनहुँका दशवटै स्थानीय तहको गरी १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएकाे छ ।
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link