Home » Archives for आशुतोष अधिकारी » Page 6
Author

आशुतोष अधिकारी

२० सिजन, २०७० फुटबल म्याच, १५६३ गोल, ५५५ असिस्ट, ७१ उपाधिहरू, १२ बलोन डि/ओर, १० गोल्डेन बुट………., फुटबल खेलमा चासो नराख्नेहरूलाई यी तथ्याङ्कहरूका बारेमा अनुमान लगाउन गाह्रो पर्ला,  तर यदि तपाईँ फुटबललाई माया गर्नुहुन्छ, यो खेललाई पछ्याउनुहुन्छ भने चाहिँ तपाईँका लागि यी तथ्यहरू नौला विषय नहुन सक्छन्। एक्काइसौँ शताब्दीको मात्र होइन, सम्भवतः फुटबल खेलको इतिहासमै यो खेलले पाएको अहिलेसम्मकै प्रतिभावान् दुई खेलाडीहरूले आफ्नो दुई दशक लामो व्यावसायिक खेलजीवनका क्रममा हासिल गरेका उपलब्धिहरूको फेहरिस्त हो यो। यी दुई खेलाडीका बारेमा यी तथ्यहरूले नै धेरै कुरा बताइरहेका छन्।

हो, हामी यहाँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा गरिरहेका छौ, जसले पछिल्लो दुई …

मेसी–रोनाल्डो युग अन्त्यतर्फ
0 comment
0 FacebookTwitterEmail

नेपालमा क्रिकेट खेललाई परिचित गराउने श्रेय राणा प्रधानमन्त्री चन्द्रशमशेरका कान्छा सुपुत्र मदनशमशेर जवरालाई दिने गरिएको छ। आजभन्दा एक शताव्दी पहिले अर्थात् सन् १९२० को दशकको सुरूताका मदनशमशेरले नै नेपालमा पहिलोपटक क्रिकेट खेलेको इतिहासमा उल्लेख छ। तर त्यो समयमा क्रिकेट शासकवर्ग र केही सम्भ्रान्त परिवारभित्रै सीमित थियो। त्यसपछिका कैयौँ दशकसम्म नेपाली क्रिकेट खेल तिनै शासक र सम्भ्रान्त वर्गको परिधिबाट बाहिर आउन सकेन। नेपालमा क्रिकेट खेल्ने त्यही वर्गले सन् १९४६ मा नेपाल क्रिकेट एशोसिएसनको स्थापना गरेका थिए जसलाई नेपालको पहिलो आधिकारिक खेलकुद संस्था समेत हो। सन् १९६१ मा राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट एशोसिएसनलाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपालको क्रिकेट खेलको …

0 comment
0 FacebookTwitterEmail

रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको बाह्रौ दिन भएको छ। रुसको यो कदमको विरोधमा सारा विश्वले आवाज उठाइरहे तापनि युक्रेनलाई साथ दिएर रुसविरुद्ध युद्ध लड्नका लागि भनेरै कुनै देश वा समूह सोझै युद्धमैदानमा होमिएको छैन। सोझै हतियार उठाएर रुसको विरुद्ध लड्ने काम कुनै शक्तिराष्ट्र वा समूहले आजका दिनसम्म नगरे पनि रुसमाथि अन्य विभिन्न किसिमका प्रतिबन्ध लगाएर उसलाई एक्ल्याउने प्रयासमा भने सबै पक्ष एक भएका छन्। युक्रेनमाथि सैन्य कारवाही थालेयता रुसमाथि कुन–कुन राष्ट्र, संघ–संस्था वा कम्पनीहरूले कस्ता–कस्ता विषयहरूमाथि प्रतिबन्ध लगाए त?

रुसको सबैभन्दा ठूलो टाउको दुखाइको विषय पश्चिमा मुलुकहरूले उमाथि लगाइरहेको विभिन्न तरिकाका आर्थिक प्रतिबन्ध बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति जे. …

0 comment
0 FacebookTwitterEmail

विश्व क्रिकेट इतिहासकै सर्वाधिक लोकप्रिय लेगस्पीनर शेन वार्न अब हामीमाझ छैनन्। गत विहीवारको रात ५२ वर्षीय वार्नको थाइल्याण्डस्थित आफ्नै निवासमा हुदयघातका कारण निधन भएको उनको व्यवस्थापकीय टोलीले जानकारी गराएपछि विश्व क्रिकेट जगत् शोकमा डुबेको छ।

विश्व क्रिकेट जगतमा एउटा लेगस्पीनरका रूपमा शेन वार्नको नाम अग्रस्थानमा आउँछ। सन् ७० र ८० को दशकमा विश्व क्रिकेटमा वेष्टइन्डिजका तीव्र गतिका बलरहरूको दवदवा कायम भएको समयमा वार्नले टेस्ट क्रिकेटमा स्पीन बलिङलाई आक्रमणको प्रमुख हतियारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। वेष्टइन्डिजले जस्तै ९० को दशकमा विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन क्रिकेट टोलीको स्पीन आक्रमणको जिम्मेवारी वार्नकै काँधमा थियो।

सन् १९९३ को एसेज …

0 comment
0 FacebookTwitterEmail

गत साता ओमानमा सम्पन्न टी२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह को सेमिफाइनल खेलमा युएईको हातबाट नमीठो पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक चकनाचूर भएको छ।समूह चरणका सबै खेलमा प्रभावशाली जित हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएसँगै नेपाली समर्थकको नेपालले अवश्य विश्वकप खेल्नेछ भन्ने विश्वासलाई थप बल मिलेको थियो, नेपाली टोली माथिको भरोसा अझ मजबूत बनेको थियो।फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनौट हुने स्थितिमा नेपाल आफ्नो लक्ष्य भन्दा मात्र एक खेल टाढा थियो।नेपाली माटोलाई चिनेका र कुनै समय नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्‍याउन सफल प्रशिक्षक पुदुवु दासानायकेको पुनरागमनले …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved