Home » वातावरण/जलवायु » Page 43
Category:

वातावरण/जलवायु

जलवायु परिवर्तनकै कारण नेपाललाई हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत घाटा लागिरहेको छ। पैसामा हिसाब गर्ने हो भने ६० देखि ९० अर्ब रुपैयाँसम्म नेपाललाई हरेक वर्ष नोक्सान भइरहेको छ। युनाईटेड ईन साइन्स जर्नलमा छापिएको संयुक्त राष्ट्र संघको पछिल्लो अध्ययन अनुसार यो नेपाल जस्ता हिमशृङ्खलायुक्त मुलुकको साझा समस्या हो।

राष्ट्रसंघको रिपोर्ट अनुसार  सन् २०१५–२०१९ सम्म औसत तापमान सन् २०११–२०१५ को तुलनामा ०.२ डिग्री सेल्सियस बढेको छ।  युनाइटेड इन साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा तापमान सन् १८५०– १९०० सम्म १.१ डिग्री सेल्सियस बढेको र सन् २०१५– २०१९ मा तापमान ०.२ डिग्री सेल्सियस बढी भएको उल्लेख छ। तामक्रम बढेकै …

जलवायु परिवर्तनको गम्भीर असर: बम माथि बसेको हाम्रो पर्वतीय क्षेत्र
0 comment
0 FacebookTwitterEmail

इरेजरअर्थात् सीसाकलमले लेखेको अक्षर मेट्न प्रयोग गरिने साधन, जसलाई हामी सबैका घरघरमा साना बालबालिकादेखि हरेक उमेरका पढ्नलेख्ने सबैले प्रयोग गर्ने गर्दछन्बजारमा स्वदेशी विदेशी ब्राण्डका थरिथरिका इरेजर जहाँ सुकै किन्न पाइन्छतर हामीले आम रूपमा प्रयोग गर्ने ती इरेजर विषाक्त हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायन फ्थालेटस् प्रयोग हुने कुराबारे भने हामी धेरै अनभिज्ञ नै छौँ

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले हालैहर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायनहरूमाथि बृहत्त अध्ययन गरीएडीसी फ्रि एसिया

बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक रसायन
0 comment
0 FacebookTwitterEmail

रगतपछि पहिलो पटक जिउँदो मान्छेको फोक्सोमा पनि प्लाष्टिक भेटिएको छ।  शरीरमा प्लास्टिकका अंश भएको प्रमाण भेटिनुको अर्थ वातावरणमा फैलिएको यो विषालु तत्व हाम्रो नशा र अन्य अंगमा पुगेर हामीलाई भीत्रभीत्रै असर गर्न थालेको छ।

रगतपछि मानव फोक्सोको भित्री भागमा माइक्रोप्लास्टिक्सका कण भएको पत्ता लाग्नुले हामी मानवको अस्तित्वमा नै खतराको शंकेत गरिरहेको छ। आज धरतीमा प्लास्टिकमुक्त स्थान पाउन गाह्रो भइसकेको छ। माइक्रोप्लास्टिक्सका कणहरू हाम्रा हिमालयदेखि समुद्रका गहिराइसम्म र मानव उपस्थीति नै नभएको आर्कटिक और अन्टार्कटिकजस्ता स्थानमा भेटिइसकेको छ।

जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित अनुसन्धानका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू फोक्सोका हरेक हिस्सामा भेटिएको छ। वैज्ञानिकहरूले शल्यचिकित्सा भएका १३ मध्ये ११ …

जिउँदो मान्छेको फोक्सोमा पनि भेटियो प्लाष्टिक
0 comment
0 FacebookTwitterEmail

तपाईँ जुत्ता लगाएर घरभित्र पस्नुहुन्छ की ? वा घरबाहिर नै खोल्ने चलन छ? सामान्यत हामीकहाँ -(हिमाली क्षेत्रमा बाहेक) घरबाहिर नै जुत्ता खोल्ने चलन छ तर पश्चिमि देशहरूमा भने घरभीत्र जुत्ता लगाएर घुम्नु एउटा सामान्य प्रक्रिया हुन्छ।  तर घरभित्रका प्रदुषकहरूमाथि गरिएका अनुसन्धानलेचाहिँ जुत्ता घरबाहिर नै खोल्ने पूर्वेली चलन सुरक्षित रहेको देखाएको छ।र, घरबाहिर जुत्ता फुकाल्नु भनेको रोगहरूलाई घरबाहिरै छाड्नु हो भन्न थालिएको छ।

हामी आफ्नो जुत्तामा धूलो, हिलो वा केही फोहर लाग्यो भने त्यसलाई पुछपाछ पारेर सफा गर्छौँ, तर जब हामी बाहिरबाट आफ्नो घरमा प्रवेश गर्छौँ, के हामी आफ्ना जुत्ता घरबाहिर नै खोल्न रुचाउँछौँ ? वा सरासर …

पश्चिमाहरू जुत्ता घरबाहिर नै खोल्न सिक्दैछन्। किन?   
0 comment
0 FacebookTwitterEmail

वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका छन् ।तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको छ।

मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका हुन्। वैज्ञानिकहरूले यसलाई आश्चर्यजनक मानेका छन्। यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो। अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो।

यस सम्बन्धी अनुसन्धान इन्भाइरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरूले गरेको परीक्षणमा करिब ७७ प्रतिशत मानिसको रगतमा माइक्रोप्लास्टिकका टुक्राहरू भेटिएका हो। …

पहिलो पटक मानिसको रगतमा भेटियो माइक्रोप्लास्टिक्स, वैज्ञानिकहरू किन चिन्तित ?
0 comment
0 FacebookTwitterEmail

मनाङ– अग्ला–अग्ला पर्वत श्रृंखलाहरू मिलेर बनेका हिमाली भू–भागको संरचना कमसल माटो र चट्टानद्वारा निर्मित हुन्छन् । त्यसैले त्यस्ता क्षेत्रमा वर्षा हुँदा भू–क्षय र बाढीपहिरोको जोखिम अत्याधिक रहन्छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमाली जिल्लाहरू त्यस्तै भौगोलिक विकटताका कारण प्रचूर सम्भावनारू हुँदा–हुँदै पनि पिछडिएका छन् ।
भौगोलिक विकटताकै कारण नेपालका हिमाली क्षेत्रहरूमा मानिसहरूको बसोवास पनि ज्यादै न्यून छ । नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हिस्सा हिमाली क्षेत्रले ओगटेको छ जसमा २० जिल्ला र ५७ स्थानीय निकाय समावेश छन् । तर देशको कुल जनसंख्याको ६ प्रतिशतमात्र हिमाली भेगमा बसोबास गर्छन् र क्रमिक रूपमा यो संख्यामा ह्रास आउँदै गएको छ ।
हिमाली क्षेत्रको …

सम्भावना भएर पनि पिछडिएको मनाङ
0 comment
0 FacebookTwitterEmail

प्राकृतिक स्रोत–साधन उपभोगको विषयलाई लिएर जनता, स्थानीय सरकार र निकुञ्ज प्रशासनबीच द्वन्द्व दिनदिनै बढिरहेको छ। यो द्वन्द्वको समाधान खोजिएन भने भविष्यमा वन्यजन्तु संरक्षणमा निकै ठूलो चुनौती देखिन्छ। विष खुवाएर चितवनमा मारिएका चार वटा गैंडाले त्यही चुनौतीतिर शङ्केत गरिरहेको छ।

मकवानपुरको मनहरी गाउँपालिकाका ८ र ९ नम्बर वडाले ज्यामिरे सिरानमा राप्ती नदीको कटान रोक्न केही वर्षदेखि बजेट विनियोजन गरिरहे पनि काम शुरू हुनसकेको छैन। आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि तटबन्धका लागि रु.१२ लाख विनियोजन भएको छ। २८ पुस २०७८ मा भएको सम्झौता अनुसार उपभोक्ता समितिले २८ चैतभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ।

तर, पर्सा राष्ट्रिय निकुञ्जले तारजाली भर्नका लागि आवश्यक ढुंगा–गिट्टी मध्यवर्ती …

0 comment
0 FacebookTwitterEmail

जडीबुटी जथाभावी संकलनले सुदुर पश्चिमका पवित्र पाटनमा वनविनाश, फोहोरमात्र भएन जडीबुटी सकिएर आम्दानीको बाटो नै बन्द भयो। अब कमाईका लागि भारततिर काम खोज्न जाने बाहेकको विकल्प छैन।   

बझाङको तल्कोट–४ मल्लो स्याँडाकी जुना बुढा गएको जेठ पहिलो साता साइपालको माजावन पाटनमा यार्सा खोज्दै थिइन्। साथमा थिए, ११ वर्षका छोरा र ८ वर्षकी छोरी। ६५ वर्षीया बुढा समुद्र सतहबाट ५ हजार १०० मिटर उँचाइको यो ठाउँमा चार दिनको पैदल यात्रापछि आइपुगेकी हुन्। ४ जेठ, २०७८ मा ८ दिन भैसक्दा पनि जुनाले यार्सा भेटाएकी थिइनन्। उनको चासो पनि यार्सामा भन्दा नाबालक छोराछोरीको सुरक्षामा देखिन्थ्यो। तीन वर्ष अघि मात्रै उनकी जेठी छोरी १२ वर्षीया …

0 comment
0 FacebookTwitterEmail

आज, मार्च ३ तारिख, विश्व वन्यजन्तु दिवस। सन् १९७३ मा संकटासन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी महासन्धीमा हस्ताक्षर भएको सम्झनामा सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो। वन्यजन्तु संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय प्रशंसा कमाएको छ। तर यो संरक्षणमा हामीले चुकाउनु परेको मूल्य के हो? एउटा उदाहरण चितवन राष्ट्रिय निकुञ्ज हुन सक्छ।पत्रकार पिटर गीलको अनुभव।

जनवरी २०२१ को घमाइलो दिउँसो एउटा भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जनजिकै बछौली गाउँको एउटा खेती गरिएको जग्गामा बिस्तारै हिँड्न थाल्यो। ऊ आलु लगाइएको भागलाई जानाजान छोडेर फापर भएको गह्रातिर लाग्यो। चम्किला गुलाबी फूलहरूको स्वाद लिएपछि ऊ सिँचाइका लागि बनाइएको कुलोमा बिस्तारै बहदै गरेको चिसो पानीमा …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राप्ती सोनारी क्षेत्रमा मान्छे मार्न पल्किएको पाटेबाघलाई संरक्षणकर्मीहरूले फागुन १८ गते नियन्त्रणमा लिएर  चितन राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा पठाइएकान्

डिभिजन न कार्यालय,  बाँके निकुञ्ज  र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, पशु चिकित्सक सहित सुरक्षाकर्मीहरूको टोलीले नियन्त्रणमा लिएको बाघलाई चितन पुर्‍याइएको

राष्ट्रिय प्रकृति संरक्षण कोष , बाँके निकुञ्ज डिभिजन न लगायत सुरक्षाकर्मीहरूको टोलीले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर स्थित जंगल क्षेत्रमा बेहोश बनाउने गोली हानेर नियन्त्रणमा लिएको हो । फागुन ७ गते  फत्तेपुरको जंगल क्षेत्रमा न पैदावार लिन गएका ६० र्षीय 

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved