

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

भित्रभित्रै विकराल हुँदै मानसिक रोग
पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन्। कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा...

बाहिर प्रचार गरेजस्तो अर्थतन्त्र निराशाजनक छैन : अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताउनुभएको छ। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा फागुन १८ गते आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरूको योगदानसम्बन्धी...

अझै तीन वर्ष लाग्छ काठमाडौँ–तराई मधेस द्रुतमार्ग बन्न
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रियसभाको फागुन १८ गतेको बैठकमा समय...

काठमाडौँमा ११८ औषधि पसल मापदण्डविपरीत
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको...

संयुक्त राष्ट्रसङ्घको साइबर अपराध सन्धिको मस्यौदामा अझै विवाद
संयुक्त राष्ट्रसङ्घीय विश्वव्यापी साइबर अपराध सन्धिका केही मस्यौदा प्रावधानहरुमा भएको कमजोरीहरूलाई संशोधन गर्न नागरिक समाजका संस्थाहरूले दबाब दिइरहेका छन्। यस प्रस्तावित सन्धिमा पत्रकार र मानव अधिकार अभियन्ताहरूको...

करबाकेलीको मनमोहक दृश्यले लोभ्याउँछ पर्यटक
अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ ।...

सिन्धुपाल्चोकको थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध
थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यु –३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। हेल्प संस्थाको पहलमा...

किन सडकमा दूध पोखिरहेका छन् किसान ?
इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध...

गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रम, ७० जनाको मृत्यु
गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले...

बाली जोगाउन तारजाली !
बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने...