Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

साम्बा र प्रितिको गोलः नेपाल फाइनलमा

लेबनान विरुद्ध सावित्रा साम्बा भण्डारी र प्रीति राईले गरेका २ गोलका कारण नेपाली महिला टोली साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सेमिफाइनल...

वन र भूमि ऐनका झन्झटिला प्रावधान हटाउने प्रक्रिया सरकारले अघि बढाएको छ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरूले प्रश्न गर्ने मौका पाएको बताउनुभएको छ। संविधान जारी भएको आठ वर्षसम्म पनि...

कसरी फर्काउने रुसी सेनामा गैरकानुनी भर्ना भएका २४४ नेपाली?

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ। रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा...

किन गण्डकीले फिर्ता पठायो सङ्घले पठाएको टुक्रे योजनाको बजेट?

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सङ्घीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गरेको छ। सङ्घीय सरकारले शसर्त शीर्षकमा प्रदेशमा पठाएका टुक्रे...

धान काट्न अघि दूधको धारा लगाउनु पर्ने इलामपोखरी

लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको  इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ। यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक...

‘स्टार्टअप इकोसिस्टम’ नभएर युवा विदेशिए

युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवर्द्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्। नेपाली युवा उद्यमी फोरम र साउथ एसिया...

इलाममा पानीको हाहाकार, एक गाग्री पानी ल्याउन डेढ घण्टा

माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक विहान डेढ...

इजराइल–हमास युद्धविरामका लागि अमेरिका सक्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ...

पर्यटक कुर्दै तमोर

  धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ...

‘ग्लोबल फन्ड’ मा युएनडिपी, सेभ दी चिल्ड्रेन बाहिर, २१ अर्बभन्दा बढीको सदुपयोग नगरेको आरोप

ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link