Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

प्रदुषण कम गर्न सिमेन्ट उत्पादनमा अब एलसी३

सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। खानी तथा भूगर्भ विभाग र सिमेन्ट...

सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने

सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै...

चिसो बढेपछि घटे पर्यटक

अघिल्लो वर्षको पुसमा सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका एक हजार नौ सय २० जना पर्यटक यस वर्ष घटेर एक हजार तीन सय २९ जनामा...

मैले पैसा लिएको छैनः रवि; बचतकर्ता ठगीमा संलग्नलाई कारबाहीः गृहमन्त्री नारायणकाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको...

हाम्रा साथीहरूबीच मेलमिलाप जरुरी: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ। नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई माघ ८ गते पर्वत सदरमुकाम कुश्माबजारमा...

जापानी सोनी टिभीले भारतको जी टिभीलाई छोड्यो

सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ। डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी नभित्रिनुका कारणः गफ बढी, काम कम

नेपालको विकास आवश्यकता पूर्तिका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु अपरिहार्य भएपनि लगानीकर्तालाई आकर्षित गर्ने वातावरण र महत्वका साथ स्वागत गर्ने संस्कृतिको विकास अझै हुन नसकेको...

संरक्षणमा ध्यान जान नसक्दा लोप हुँदै लोटोकोसेरो तथा हुचिल

किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्र पर्वतको जलजला गाउँपालिका–५...

चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सकिने !

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले  जनाएको छ। जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य...

लोकल मात्र पाइने, बाहिरबाट ल्याइएको रक्सी र सुर्तीजन्य पदार्थ बन्द

म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link