Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’

मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्।  प्रहरीले प्रसाईंको घर वरपरको क्षेत्रमा ठूलो संख्यामा घेरा हालेको छ।...

डिपफेक रोक्न भारतमा १० दिनभित्र नयाँ नियम 

सोसल मिडिया प्लेटफर्महरू तथा आर्टिफिसियल इन्टलिजेन्स (एआई) कम्पनीहरू र त्यससम्बन्धी औद्योगिक निकायहरूसँगको बैठकको अध्यक्षता गरेपछि, भारतका सङ्घीय मन्त्री अश्विनी वैष्णवले सरकारले आगामी दस दिनमा गहिरो...

मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या...

जब स्थानीय युवाले आफै बाटो बनाउन थाले….

घना जङ्गलको साँघुरो बाटो। गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता। घाँस दाउरा गर्न कठिन त छँदै थियो। सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई...

भारतलाई चार महिना बिजुली बेच्दा १२ अर्ब ५० करोड ८ लाख कमाइ

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड...

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं कार्यकर्ताबिच झडप

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं कार्यकर्ताबिच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच...

चार महिनामा काठमाडौँ महानगरको कमाईः दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ। उक्त रकम गत आवको सोही...

१५ मुर्रा नेपालमा, सदुपयोग होला त?

भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट बुधवार बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन्...

आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। आज तुलसीको विशेष पूजा गरिन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको...

निर्वाचन आयोगले ‘बार’ नै तोकेर गर्यो आवधिक निर्वाचनका लागि प्रस्ताव

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link