

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

प्यानक्रेटिक क्यान्सर पहिल्यै पत्ता लगाउन एआईको सफलता
चिनियाँ वैज्ञानिकहरूले विकास गरेको एक ‘आर्टीफिसियल इन्टेलीजेन्स टुल्स’ ले क्यान्सरको राजा मानिने प्यानक्रेटिक क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सफल भएको छ । अलिबाबा कम्पनीका लागि...

अस्ट्रेलियाले भेपको आयातमा लगाउने भयो प्रतिबन्ध
अस्ट्रेलिया सरकारले आगामी आउँदो जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मङ्गलबार सरकारले गरेको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका...

सिक्ने मामिलामा साह्रै कमजोर नेपाली विद्यार्थी, दोषी शिक्षक की शिक्षा प्रणाली?
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...

पुरुष युवा जति विदेशतिर, पैसा फलाउने अल्लो खेर, सदुपयोगलाई अघि सरे महिला
बझाङ जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन्। यस क्षेत्रमा...

औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तामा केन्द्रित लगानी सम्मेलनको तयारी
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ। आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले...

शालिक तोडफोडको विरोध गर्दै मनाइयो सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती
महेन्द्रनगरमा रहेको शालिक तोडफोडको विरोध सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती आइतबार मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको...

म्यान्मा सशस्त्र समूहले लियो चीन जाने सीमा नियन्त्रणमा
म्यान्मा सशस्त्र समूहले चीन जाने सीमा नियन्त्रणमा लिएको छ । मान्मको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको त्याहाँको सुरक्षा स्रोतले बताएका...

राजावादीले फुटाए सहिद भीमदत्तको सालिकः अठार पक्राउ
कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।...

रैथाने बाली जोगाउने अभियानः झापामा ८१ प्रजातिको रैथाने धान फल्यो
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई...

माइतीघरको निषेधित क्षेत्र घोषणाविरूद्धको रिटमा कारण देखाऊ आदेश
माइतीघर देखि बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश आनन्द मोहन...