Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

२०२५ विशेष पर्यटन वर्ष !  निजगढ विमानस्थल पनि बनाउने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा...

जी–७ शिखर सम्मेलन : रुसमाथि प्रतिबन्ध थप कडा, बेलायतले हीरा आयातमा रोक लगाउँदै

यतिबेला जी–७ देशका नेताहरु जापानमा आजैदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका छन्। सोही सिलसिलामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका...

जी–७ शिखर सम्मेलन : एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल

जापानको हिरोसिमा सहरमा यही शुक्रबारदेखि जी–७ अन्तर्गतका सात देशका नेताहरूको शिखर सम्मेलन सुरु हुँदैछ। धनी राष्ट्रहरूको क्लबले रुस–युक्रेन युद्धदेखि चीनको क्षेत्रीय महत्वकांक्षा र जलवायु परिवर्तनको...

धरतीको स्वर्ग अर्थात् स्वर्गद्वारी !

समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत...

काठमाडौँ र विराटनगरमा जनता नमूनाका गुरूहरू एकै पटक सम्मानित

जनता नमूना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीले आफूलाई विद्यालयमा पढाउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन...

पाकिस्तानको ढुकुटी रित्तो हुँदा पनि डिजेल ३० र पेट्रोल १२ रुपैयाँले घट्यो

आर्थिक तथा राजनीतिक संकट सामना गरिरहेको पाकिस्तानका जनताले केही राहत महसुस गर्न पाएका छन्। महँगीले ढाड सेकेका बेला पाकिस्तानी जनताले राहत महसुस गरेका छन्। पाकिस्तान...

आइफोन उत्पादन गर्न फक्सकनले भारतमा ५० करोड डलरको लगानीमा प्लान्ट बनाउँदै

एप्पल इंकको अफिसियल पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले स्थानी उत्पादन बढाउन भारतको तेलंगानमा नयाँ प्लान्ट लगाउँदै छ। यसका लागि ५० करोड अमेरिकी डलर लगानी हुने भएको...

रुस–युक्रेन युद्धको ४४७औँ दिन : के के घटे मुख्य घटना ?

आज रुस–युक्रेन युद्धको ४४७औँ दिन पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ देखि सुरु भएको यो युद्ध हालसम्म जारी छ । रुस–युक्रेन युद्धको प्रमुख विसतारमा...

उपत्यकामा दैनिक ५ सय जना रेबिजका बिरामी

अहिले काठमाडौँ उपत्यकामा रेबिजको आतंक फैलिएको छ। प्रत्येक दिन ४०० देखि ५०० जना मानिसहरु रेबिजविरुद्धको भ्याक्सिन लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग पुग्छन्। तीमध्ये ९०...

थाइल्यान्ड चुनाव : परिवर्तन खोजिरहेका जनताले कसरी हराए दशक बढी शासन गरेकाे सैन्य–दललाई?

थाइल्यान्डको सुधारवादी विपक्षी दलले आमचुनावमा लोकप्रिय मतसहित सर्वाधिक सिट जितेको छ। योसँगै करिब एक दशकसम्म दक्षिण–पूर्वी एसियाली देशमा शासन गर्ने सैन्य समर्थित पार्टीले पराजय व्यहोरेको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link