-
स्वतन्त्र समाचार सेवा / INS
Posts
वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि...
पाकिस्तानमा फेरि बढ्यो मुद्रास्फीति, अवस्था दिनप्रतिदिन बिग्रिँदै
पाकिस्तानले इतिहासकै ठूलो आर्थिक संकट झेल्नुका साथै राजनीतिक द्वन्द्व पनि भोगिरहेको छ। दिनप्रतिदिन बढ्दै गएको महँगी रोकिने लक्षण देखिएको छैन। लगातार दोस्रो महिना पाकिस्तानको महँगीदर...
भारतको उडिसामा रेल दुर्घटनाः कम्तीमा पनि २३३ जनाको मृत्यु
भारतको उडिसाको बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिक शुक्रबार साँझ एक भयानक रेल दुर्घटना भएको छ। यहाँ बाहनागा स्टेशन नजिक तीनवटा रेल एक आपसमा ठोक्किएका...
चीन–भारतबीच भिजालाई लिएर विवाद भएपछि दुवै देशले निकाले पत्रकार
चीन–भारत सीमा विवादपछि पत्रकारलाई दिइने भिजाबारे दुवैपक्ष आमने–सामने भएका छन्। चीनले भारतमाथि आफ्ना पत्रकारको भिजा नवीकरण नगरेको आरोप लगाउँदै कडा कदम उठाउने चेतावनी दिएको छ।...
नवराज-शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव सम्पत्र
पं.नवराज शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव तथा १०३ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ। स्मृति समाजले विभिन्न धार्मिक, तथा सांस्कृतिक कार्यक्रम गरी मनाएको हो। समाजका...
नेपाल र भारतबीच भएका ७ सम्झौता के–के हुन् ?
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटवार्तासँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा...
चीन-अमेरिका सम्बन्धको विकास गर्नु भनेको कार चलाउनुजस्तै : चिनियाँ विदेशमन्त्री
चिनिया स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन ग्याङले मंगलबार बेइजिङमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कसँग देशको कार उद्योगको विकास र चीन-अमेरिकाबीचको सम्बन्धबारे छलफल गरेका...
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी माेदीबीच भेटवार्ता
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आज बिहान हैदराबाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै...
कर्जा सीमा विधेयक पास भएपछि अमेरिका टाट पल्टिनबाट बच्यो
अमेरिकी प्रतिनिधिसभाले बुधबार ट्रेजरीमार्फत कर्जाको सीमा बढाउने विधेयक पास गरेको छ। निर्धारित समय सीमाभन्दा पाँच दिनअगाडि नै यसको टुंगो लागेको हो। कर्जा सीमा बढाउने अन्तिम...
‘संघीय सरकारमा केन्द्रिकृत मानसिकता देखियो’
गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संघीय सरकारमा केन्द्रिकृत मानसिकता देखिएको बताएका छन् । गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गर्दै जेठ...