Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

ग्रिस डुंगा दुर्घटना : ३ सय पाकिस्तानीको मृत्यु, युरोप पठाउने ९ तस्कर गिरफ्तार

ग्रिसमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ३ सय जना पाकिस्तानीको मृत्यु भएको छ। पाकिस्तानको सञ्चारमाध्यम ‘डन’अनुसार डुंगामा पाकिस्तानका ४ सय जना, मिस्रका २ सय र...

हेवा खोलाको बाढीमा बेपत्ता २२ जनाको सनाखत

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। शनिबार आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु...

अमेरिकी विदेशमन्त्री एन्टनी चीनमा, सुध्रिएला सम्बन्ध?

अमेरिका–चीनबीच पानी लामो समयदेखि ‘पानी बाराबार’ को स्थिति छ। यही स्थितिमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन चीन यात्रामा निस्किएका छन्। पछिल्ला पाँच वर्षमा अमेरिकी वरिष्ठ नेताको...

अमेरिकाको लस एन्जल्समा गोली चल्यो, ८ जना घाइते

अमेरिकाको लस एन्जल्सबाट १७ किमि टाढा कार्सन इलाकामा शनिबार गोली चलेको छ। पुल पार्टीमा गोली चल्दा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था...

पूर्वी नेपालमा बाढीपहिरोको त्रास : २५ जना बेपत्ता, एकको मृत्यु [अपडेट]

मनसुन सुरु भएँसँगै पूर्वी नेपालका पहाडी जिल्लामा बाढीपहिरोको त्रास फैलिन थालेको छ। गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता...

पवित्र मुक्तिनाथ क्षेत्रः कति अव्यवस्थित, कति फोहोर

हिमाल पारीको भूमि  मुस्ताङ जिल्लामा समुन्द्री सतहबाट झण्डै २७१० मिटरको उचाइमा भगवान श्री विष्णुको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुक्तिनाथ मन्दिर अवस्थित छ।  मुक्तिनाथ क्षेत्रको...

नक्कली शरणार्थी काण्डः १६ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा रिहा

जिल्ला अदालत काठमाडौंले असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख...

प्रदेश र स्थानीय तहलाई केन्द्रले दिएन २३ अर्ब रुपैयाँ

संघीय सरकारले स्रोतको अभाव देखाउँदै सात प्रदेश सरकार र ७ सय ५३ स्थानीय तहहरूले पाउनु पर्ने २३ अर्ब रुपैयाँ रोक्का गरेपछि संविधान प्रदत्त वित्तिय अधिकार...

दक्षिणी ग्रिसमा डुंगा पल्टिँदा कम्तीमा ७९ जनाको मृत्यु

दक्षिणी ग्रिसमा आप्रवासी सवार डुंगा डुब्दा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढीको उद्धार गरिएको छ। दुर्घटनमा बाँचेका यात्रुले डुंगामा ६५० जना...

मोर्चा हुँदै बृहत् वाम एकता : मेटमणि चौधरी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गर्नुभएको छ। बिहीबार बिहान प्रसारित...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link