Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

बाँदरको हैरानी पछि नियन्त्रण गर्न ‘मङ्की पार्क’ को योजना

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि बागलुङको जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप...

जापानको डिजिटल व्यापारमा बढ्यो घाटा 

जापानबाट एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता विदेशी प्रविधि कम्पनीहरूले हरेक साल अरबौँ डलर लागेको र यसबाट जापानको डिजिटल व्यापारमा घाटा बढ्दै गएको छ । तर...

युक्रेनी वायुसेनाले नष्ट गर्‍यो रुसले प्रक्षेपण गरेका १३ ड्रोन

रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन युक्रेनी वायुसेनाले नष्ट गरेको छ । रुसले आइतवार राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी...

भद्रकालीबाट सुरू भयो जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा दिन शुरू गरेको छ । यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

घटुवा भयो सात विद्यालयको कक्षा

म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सात वटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको...

अफगानिस्तानका तालिबान र चीनको नयाँ सम्बन्ध

सन् १९९० को दशकमा सुरु भएको अफगानी कट्टरपन्थी तालिबानसँगको चीनको सम्बन्ध अहिले नयाँ रूपमा अगाडि बढेको छ। प्रारम्भमा यो सम्बन्ध हिचकिचाहटमा आधारित देखिन्थ्यो तर अहिले...

नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको आरोपमा इन्सपेक्टर विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका तत्कालीन इन्सपेक्टर लोकबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले बिहीबार...

अज्ञात समूहको कुटाइबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको...

शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने : यी जिल्ला उच्च जोखिममा

आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारदेखि आइतबारसम्म  देशका अधिकांश स्थानमा...

राजस्व बढाउन पाकिस्तानले गर्‍यो सिमकार्ड ब्लक

पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउन बिहीबार कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको छ । सन् २०२२ मा २४ करोडभन्दा...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link