

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

अज्ञात समूहको कुटाइबाट पाँचथरमा एक जनाको मृत्यु, तीन घाइते
अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको...

शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने : यी जिल्ला उच्च जोखिममा
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा...

राजस्व बढाउन पाकिस्तानले गर्यो सिमकार्ड ब्लक
पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउन बिहीबार कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको छ । सन् २०२२ मा २४ करोडभन्दा...

तीस वर्ष अगाडि स्थापना भएको विद्यालय जहाँ दुई छात्रमात्र अध्ययनरत छन्
बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् ।...

युरो कप २०२४: आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै
युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै छन् । उपाधि दाबेदार टोलीहरुबीच हुने यो प्रतिस्पर्धा निकै...

इराकी लडाकू समूह इजरायल र अमेरिकाविरुद्ध लड्न तयार भएकै हो ?
गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ । इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड...

ओपन एआई र माइक्रोसफ्टमाथि प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा
अमेरिकी गैर सरकारी संस्था सेन्टर फर इनभेस्टिगेटिभ रिपोर्टिङ्गले बिहीबार च्याटजिपिटी निर्माता ओपन एआई र यसको व्यापार साझेदार माइक्रोसफ्ट विरुद्ध आफ्नो सामग्रीको अनधिकृत प्रयोग गरेकोमा मुद्दा...

मालीको बन्दियागारामा आक्रमण, २० जना भन्दा बढीको मृत्यु
मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतङ्ककारी आक्रमण हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । सोमबार साँझ करिब ५...

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई...

सुरक्षा कोषमा साढे ५७ अर्बभन्दा बढी रकम जम्मा
सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको साढे ५७ अर्बभन्दा बढी संकलन भएको छ ।१४ लाख ५६ हजार योगदानकर्ताको सो रकम संकलन भएको हो । २०७५ मंसिर...