-
स्वतन्त्र समाचार सेवा / INS
Posts
नाइजेरियामा लस्सा ज्वरोबाट ७२ को मृत्यु
यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जनवरीदेखि २१...
लोकल रक्सीलाई कानुनी बनाउने प्रक्रियामा गण्डकी
लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ। सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा...
कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्कले जित्यो सबै पालिकालाई
कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा...
बाँदरले ननास्ने खेती-बेसार प्रोत्साहित गर्दै रोङ गाउँपालिका
गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार...
सामाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भाव खल्बल्याउने र समाजमा बिग्रह ल्याउनेप्रति चनाखो हुनुः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपारदर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ। फागुन १० गते नेपालगञ्जमा...
न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै प्रथम बन्यो लुम्बिनी प्रादेशिक अस्पताल
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा तेस्रो पटक प्रथम हुन...
भारत र चीन जोडियो नेपालको तमोर ‘कोरिडोर’
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर...
गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा
अरब लिगका महासचिव अहमद अबोल घिटले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ । गत वर्षको...
राष्ट्रिय निकुञ्जलाई विकासको बाधकको रूपमा किन व्याख्या गर्न थालियो?
राष्ट्रिय निकुञ्जलाई विकासको बाधकको रूपमा किन व्याख्या गर्न थालिएपछि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या न्यूनीकरणमा जनप्रतिनिधिले चासो देखाएका छन्। निकुञ्जको नीतिगत व्यवधानका कारण...
बागमतीमा एक स्वास्थ्यको अवधारणा लागु
बागमती प्रदेश सरकारले एक स्वास्थ्यको अवधारणालाई आत्मसात् गर्दै ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।...