-
स्वतन्त्र समाचार सेवा / INS
Posts
मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ । भोलि मङ्सिर ४ गते आइतबार...
मतदान केन्द्रहरू सहज र पहुँचयोग्य: प्रमुख आयुक्त थपलिया
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश...
सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा, निर्धक्क भएर मताधिकार प्रयोग गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। आयोगका अनुसार...
जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकमत
जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा रहेको मुलुक भएको भन्दै प्रमुख दलहरूले...
काठमाडौँका १० निर्वाचन क्षेत्रः नयाँ पात्रहरूका कारण हुनसक्छ कायाकल्प
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौँको चुनावी मैदानमा देखिएकाले नयाँ नयाँ पात्रहरूका कारण यसपालीको नतिजा कायाकल्प हुनसक्ने आंकलन गर्न थालिएको छ।...
मुद्दा नबनेको मूल्यवृद्धि: असोज महिनामा मात्रै ८.५० प्रतिशतले भाउ बढ्यो
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको कारण देखाउँदै व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्दा बजार भाउले आकाश छुन लागेको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...
मतदानको ४८ घण्टा अगाडिदेखि जाडरक्सी बन्द, प्रचारप्रसार बन्दलगायतका सुरक्षा रणनीति
निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित...
बहुविवाह कसूरमा सजायप्राप्त सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज
सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय निर्वाचन...
मकवानपुर क्षेत्र नम्बर १ (ख) मा नयाँ अनुहारको प्रतिस्पर्धा
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मकवानपुरका उम्मेदवारहरू चुनावी सभा तथा घरदैलोमा व्यस्त रहेका छन्। पार्टीका नेता कार्यकर्ता स्थानीय तह निर्वाचनमा...
आचारसंहिता सबैलाई समान: निर्वाचनआयुक्त रामप्रसाद भण्डारी
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ । निर्वाचन आयोग...