Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

नेपालका उद्योग मासिएपछि बढे वैदेशिक रोजगारीमा जाने

वैदेशिक रोजगारी भनेको नेपाली नागरिकले विदेशमा पाउने रोजगार वा स्रोत सिर्जना र त्यसको परिचालनका लागि बजार विकास गर्नु हो। नेपालमा वैदेशिक रोजगारको सुरुआत १६ औँ...

सडक विपत्तिको बाटोतिर: डोजर प्रयोगका कारण पहिराहरू    

“सडक निर्माण” भनेको “विकास—उपचार” होइन, धेरैले त्यही हो भनेर नाटक गरेका हुन्छन्। नेपालमा जसरी सडक निर्माण सर्वत्र छ, यो निर्माणको साथमा रहेको विनाश पनि सँगै...

वैदेशिक रोजगारीले श्रमिकको तीव्र पलायनः कृषि उत्पादनमा ह्रास

वैदेशिक रोजगारीको विश्वव्यापी प्रवृत्तिलाई हेर्दा पश्चिमा मुलुकहरूले अपनाएको नव–उदारवादी अर्थतन्त्रको विषयबारे चर्चा गर्ने गरिन्छ। नव–उदारवादी अर्थव्यवस्थाले श्रमलाई सञ्चय गरेर राख्न नमिल्ने पुँजीका रूपमा लिने गरेको...

कसरी खुला गर्ने हाम्रो संसदलाई?

प्रभावकारी सरकार र संसद्का लागि धेरै युवाहरू निर्वाचनका माध्यमबाट संसद्‌मा जाने तयारीमा छन्। उनीहरूको दिमागमा नै “नयाँ गर्ने” भन्ने छ। नयाँ त गर्ने तर के...

व्यापार घाटा तीब्र वृद्धिको एउटा कारण: वैदेशिक रोजगारी

विश्व बैंकले आर्थिक विकासमा विप्रेषणको प्रमुख योगदानलाई यसको आप्रवाह, गरिबी निवारण र मानव विकास, प्रतिभा पलायन र सीपको गतिशीलता र समष्टिगत आर्थिक प्रभाव (म्याक्रोइकोनोमिक्स इफेक्ट)...

संसद्को कामका बारेमा किन जान्नुपर्छ जनताले?

मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाः मुद्दाहरूलाई विश्लेषण गर्दा यो चुनाव विधायकीको भन्दा पनि वडा वा पालिकाको जस्तो लाग्थ्यो। स्थानीय...

डोजरे सडक विकासले बरबाद परिवार

यो सडकको बीचमा बेहोरेको चुल्ठेनामा दलितका ५ घर थिए, पहिरोको जोखिम भइरहेकोले २ घर सुरक्षित स्थानमा सरे, खेती भने चुल्ठेनामा गरिरहे। बाँकी रहेका ३ परिवार...

इन्टरनेट पहुँचको अधिकार नयाँ मानवअधिकार हो त ?

सन् १९८४ को अन्त्यमा, जब दोस्रो विश्वयुद्धको धङ्धङ्ती आममानिसको दिमागमा ताजै थियो, भर्खरै  गठन गरिएको संयुक्त राष्ट्र संघको महासभाले एउटा गजबको दस्ताबेज पारित गर्‍यो जुन...

मतदान: निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून, ६१ प्रतिशत

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको बताउनु भएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले...

डिमेन्सिया बिरामीको दुस्वप्न

लण्डन बस्ने डायने इभान्स (परिवर्तित नाम) हरेक दिन ८५ वर्षीय आमालाई फोन गर्छिन्। उनकी आमा वेल्समा बस्छिन्। उनी आमालाई हरेक दिन सोध्छिन्, ‘आफ्नो हात नियमित...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link