User banner image
User avatar
  • आदित्यमान श्रेष्ठ

Posts

को हुन् नेवार ?

राजनीतिक निषेध गर्ने जुन परम्परा यहाँ कायम भएको छ त्यो नेपालको इतिहासले सिकाएको होइन । त्यसकारण इतिहासबाट केही सिक्ने हो भने यसमा पनि विचार पुर्‍याउनु...

ज्ञानेन्द्र र प्रचण्ड: समान गुण र चरित्र

हुन त विचारधाराले पूर्व राजा ज्ञानेन्द्र र पुष्प कमल दाहाल प्रचण्ड दुई ध्रुवमा बाँडिएका छन् तर उनीहरू दुबैका धेरै गुण र चरित्र मिलेको देखिन्छ। दुबै...

कारबाही नगर्ने भए किन चाहियो आचारसंहिता?

निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। त्यो राम्रो कुरा हो। निर्वाचन महँगो हुँदै गएको सिकायत सबैले गरेका छन्। त्यसलाई कम खर्चिलो...

गठबन्धन: दलीय प्रतिस्पर्धाको असफलता

नेपालमा निर्वाचनको लहर चलेको छ। स्थानीय नगर र गाउँ स्तरको निर्वाचन भएकाले जनतासित सोझो सम्पर्क भएको छ। स्थानीय तहमा पहिले ७५ निकाय थिए भने अहिले...

निर्वाचनले निर्वाचनको खुट्टा काट्ने

नेपालमा निर्वाचनको समय आएको छ। आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भनिएको छ। सरकारले जसरी निर्वाचनबारे दोहोर्‍याई तेहर्‍याई हुन्छ भनिरहेको छ त्यसमा शंका गर्ने...

सत्ता चलाउन जङ्गबहादुरबाट सिक, नेताहरू !

एक जना नेपाली अर्थशास्त्रीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ‘नाफा, पूँजी र दलाली’ लाई नेपालमा नराम्रो दृष्टिले हेरिन्छन् तर ती नराम्रा होइनन् भने।उनले एमसीसी सम्झौता अमेरिकाको...

निराश र आक्रोशित जनता अनि अराजकताका सङ्केत

नेपाल कम्युनिष्ट पार्टी माओवादी आज नेपालको राजनीतिमा हावी भएको छ। यसका नेता पुष्पकमल दाहाल सबभन्दा धेरै प्रभावशाली व्यक्ति भएका पनि छन्। तर न उनले, न...

हिंसाको चपेटामा नेपाल

नेपालमा नेकपा माओवादीको कथित जनयुद्धका नाममा राज्य र माओवादीबिच हत्या–हिंसाका श्रृंखला चलिरहेको बखत नै भनिएको थियो– नेपालमा माओवादी द्वन्द्व अन्त्य भए पनि यहाँ हिंसा भने...

फोस्साको राज्य हो नेपाल?

हुन त ऐतिहासिक रुपमा नेपाल कुनै फोस्साको राज्य होइन। पृथ्वी नारायण शाहको धेरै मिहिनेत र कूटनीतिबाट बनेको हो यो राज्य। बहादुर शाहले पश्चिममा बढाएको हो।...

हिंसात्मक आन्दोलनको कालो छाया

नेपालमा पुनः माओवादी निस्कने र सशस्त्र युद्ध हुने भविष्यवाणी फागुनको शुरुमा यसै पंक्तिमा गरिएको थियो। २०७८ फागुणको ६ गते गरिएको भविष्यवाणी फागुणको १४ गते पुरा...