Home » Profile

चन्द्रकान्त खनाल/रूपन्देही

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • चन्द्रकान्त खनाल/रूपन्देही

Posts

सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन सरकारलाई संघको आग्रह

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले सरकारलाई आग्रह गरेको छ।...

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुखबाट सरकारी गाडीको दुरुपयोग

रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ। शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले सार्वजनिक बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग गर्नुभएको...

लुम्बिनी आयुर्वेद चिकित्सालयः भारतबाट पनि उपचार गर्न आउँछन् बिरामी

भारतको गोरखपुरका स्थायी बासिन्दा विनयकुमार यादव बुटवल देवीनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा भेटिनुभयो। उहाँ खुट्टामा सिल्का हान्ने, पोल्ने, झमझम गर्ने रोगबाट पीडित भएपछि एक सातापहिले...

बजेट खर्च गर्नेमा सियारी गाउँपालिका अग्रस्थानमा, मर्चवारीले सकेन

रुपन्देहीमा गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले आर्थिक वर्ष २०७९/०८० को तथ्यांक सार्वजनिक गर्दै गत आवको तुलनामा...

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिला लुम्बिनीमा बढी

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा बढी देखिएको छ। असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा एक सय ५१ जना महिलाले ज्यान गुमाएका...

प्युठानको खानेपानीमा ३९ प्रतिशत दिसाजन्य पदार्थ मिसावट

प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय प्युठानले विभिन्न समयमा गरेको १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली...

कपिलवस्तुमा सर्पको डसाइबाट दुई नाबालिगसहित चार जनाको निधन

सर्पले डसाइबाट कपिलवस्तुमा दुई दिनमा चार जनाको निधन भएको छ। सोमबार राति घरमा सुतिरहेका बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको...

एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा

रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ। बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिनुपर्ने र कतिको रक्ताभावकधा...

तीन करोड जनसंख्यामा दुई हजारले मात्रै गर्छन् मृत्युपछि अंगदान

मानिसको मृत्युपश्चात् पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले बताएका छन्। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा सञ्जीवनी हेल्थ मिडियाको...

श्रीलंकाको क्यान्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह

नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवर्द्धन गर्न आग्रह गरेका छन्। श्रीलंकाको क्यान्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link