Home » Profile

नारायण खड्का/तनहुँ

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • नारायण खड्का/तनहुँ

Posts

तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय

तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । निर्माणपक्षले जलविद्युत आयोजना निर्माण कार्यलाई तीब्रता दिइएको छ । आयोजनास्थलमा खुल्ला...

बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ। राजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी–जामुने पूर्वीखण्ड र जामुने–पोखरा पश्चिमखण्ड गरी दुई खण्डमा अहिले सडक विस्तारको कामलाई तीब्रता...

कसले दिने हो र  चेपाङलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको ज्ञान?

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ समुनाय पनि एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८ हजार ३९९ रहेको छ। यिनीहरू...

रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा

तनहुँको सदरमुकाम दमौलीमा बसोवास गर्दै आएकी ४५ वर्षीया रामकुमारी मजकोटीले अटो रिक्सालाई आफ्नो जिविकोपार्जनको माध्यम बनाउनु भएको छ। दुई छोरीकी आमा रामकुमारीको बैवाहिक जीवन विग्रिएपछि अहिले...

एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी

१५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो।...

आफन्तबाटै असुरक्षित छोरीहरू

आमाकै काँखमा सुतेपनि ११ वर्षकै उमेरमा तनहुँकी एक बालिका पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसामा परिन। आफ्नै बुबाको त्यो घृणित कार्यबाट विक्षिप्त १४ वर्षीया बालिका अहिले...

सामुदायिक विद्यालय: न विषयगत शिक्षक न त पर्याप्त दरबन्दी

तनहुँका सामुदायिक विद्यालयले विषयगत शिक्षक र पर्‍याप्त शिक्षक दरबन्दी अभाव झेल्दै आएका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा नि:शुल्क प्रदान गर्ने लक्ष्यका साथ खडा भएका सामुदायिक...

तीस वर्षदेखिको पीडाः चन्द्रावती–पोखरीछाप सडक

सडकलाई विकासको पहिलो खुड्किलो मानिन्छ। मुलुक संघीय संरचरनामा गएसँगै बनेका स्थानीय पालिकाहरूले पनि सडक खन्ने कामलाई नै प्राथमिकता दिए। वातावरणीय हिसाबले सडक खन्न उपयुक्त छ...

तनहुँ–१: सातौ पटक चुनावी मैदानमा रामचन्द्र पौडेलः अगाडि चुनौतीका चाङ्ग

मौसम चिसिदै गएपनि यतिबेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले तताउँदै लगेको छ। निर्वाचन लक्षित प्रचारप्रसार तथा उम्मेदवारहरुको घरदैलो अभियानले अहिले सबै जसो क्षेत्र निर्वाचनमय...

बजारको फोहोर खोला र जंगलमा

बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने र नकुहिने फोहोरको व्यवस्थापनको उपाय नजान्दा पालिकाले सबै फोहोर खोला, नदी किनार र जंगलमा फ्याल्दै...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved