

-
नारायण खड्का/तनहुँ
Posts

अनेकन चुनौतीले सुस्ताएको मुग्लिङ–पोखरा सडक बिस्तारको काम
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अनेकन झमेलामा फसेर ढिलो हुन थालेको छ। विस्तार कार्यमा सानाठूला बजार क्षेत्र हटाउने, रूख काट्नेदेखि...

एउटा कार्यालयको जिम्मामा छ जिल्ला: सेवाग्राहीलाई सेवा लिन समस्या
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले प्रदेशका छ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ। प्रदेशका कास्की,...

होमस्टेले ल्याएको परिवर्तन: दलित समुदायको भान्सामा गैरदलित
ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टे (घरबास)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पर्यटन प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पछिल्ला केही वर्ष यता ग्रामीण क्षेत्रमा...

गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै ‘मोबाइल र सामाजिक सञ्जाल’
मोबाइल फोनको प्रविधि, त्यसमा जोडिएको इन्टरनेट र त्यससँग जोडिएको सामाजिक सञ्जालका फाइदा धेरै छन् तर तिनको सही प्रयोग गर्न नजान्दा अहिले त्यसले गाउँगाउँमा पारिवारिक सम्बन्ध...

डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !
भौतिक विकासलाई मात्र ‘विकास’ मान्ने पञ्चायतकालीन नेपाली मानसिकताको एउटा उदाहरण हो दमौली। अहिले दमौलीमा चिल्ला सडक छ, भव्य महलहरू छन् तर संस्कृति र सभ्यता मासिएको...

पृथ्वीराजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग: ट्रयाक खनेको तीस वर्षसम्म “निकास र विकासविहिन”
नेताको चुनावी भाषणमा कालोपत्र बनेको बुद्धसिंह मार्ग हिउँदमा धुलो, बर्खामा हिलोको सास्ती, पृथ्वीराजमार्गको वैकल्पिक र तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइफलाइन’ बुद्धसिंह मार्ग सधैँ उपेक्षामा पृथ्वीराजमार्गमा...

तनहुँमा स्थानीय निर्वाचन: शक्ति परीक्षणमा रामचन्द्र र गोविन्दराज
स्थानीय निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँका १० वटै पालिकालाई चुनावी गतिविधिले तताएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न...

जनप्रतिनिधि महिलाको उद्घोष ‘उप मात्र हैनौं प्रमुख हुने क्षमता हामीसँग छ।’
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै तनहुँका जनप्रतिनिधि महिलाहरूले राजनीतिक दलले महिलालाई प्रमुख वा निर्णायक पदमा नेतृत्व गर्ने अवसर दिनुपर्ने आवाज उठाउन थालेका छन्। अघिल्लो स्थानीय...

खण्डहर बनेको तनहुँसुरलाई पुनर्जीवन दिने प्रयास
ऐतिहासिक महत्व बोकेको रमणीय स्थल तनहुँसुर कुनै समय गुलजार थियो।तनहुँको व्यास नगरपालिका–११ मा पर्ने यो क्षेत्र ऐतिहासिक हिसाबले मात्र होइन धार्मिक, साँस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले...

तनहुँमा यूट्युवरको मिडिया ट्रायलबाट हैरानी
अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।अनेकखालका...