Home » Archives for प्रतिमा सिलवाल/ चितवन » Page 6
Author

प्रतिमा सिलवाल/ चितवन

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा शिक्षा विकास माद्यमिक विद्यालयकी छात्रालाई एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेत आन्दोलित भए। लेटाङ नगरपालिका– ५ का वडाध्यक्ष भूमसूर्य मगरले दिनुभएको जानकारीलाई मान्ने हो भने ती शिक्षकलाई कानुनी कारवाहीका लागि प्रहरी बोलाइएको थियो।तर भीडले ती शिक्षकलाई जोगाउन खोजेको ठान्यो र अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट मृत्यु भयो ।

ती आरोपित शिक्षकलाई गर्न लागेको कारवाहीका बारेमा विद्यालय तथा प्रहरीले भनेको कुरा विद्यालयका छात्रछात्रा र अभिभावकहरूले …

शिक्षकबाटै दुर्व्यवहार: राजनीतिक हस्तक्षेप, फितलो कारबाही
0 comment
0 FacebookTwitterEmail

आफ्नै विद्यार्थीलाई यौन हिंसा गरको आरोप लागेका माडी नगरपालिका १ मा रहेको सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेका पक्षमा नेपाल शिक्षक संघले विज्ञप्ति नै निकालेको छ।

संघका माडी नगरअध्यक्ष विश्वनाथ घिमिरेद्वारा जारी विज्ञप्तिमा “विद्यार्थीलाई सामान्य दुर्वाच्य बोलेको विषयलाई न्यायिक प्रकृयामा लैजानु गलत” रहेको दाबी गरेका हुन्। आइतबार निकालिएको सो विज्ञप्तिमा भनिएको छ – विद्यार्थीले दुर्वाच्य बोलेको भनी लगाएको आरोपमा शिक्षकलाई अपमानित गर्ने दुर्व्यवहार गर्ने कार्य गरियो त्यसको भर्त्सना गर्दछौँ।

यसका साथै विज्ञप्तिमा यौन दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध न्यायिक प्रकृयामा जाँदा लेखा शिक्षक लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भएको दाबी गरेको छ। शिक्षक लामिछानेले कक्षा ९ पढ्ने विद्यार्थीलाई यौन …

फलोअप: यौन हिंसाका आरोपीका पक्षमा शिक्षक संघको विज्ञप्ति
0 comment
0 FacebookTwitterEmail

यौन दुर्व्यवहारको घटना मिलाउन चितवनको माडी नगरपालिकामा ओयोजित एक सर्वपक्षीय छलफल पीडितहरूको अस्वीकृतका कारण असफल भएको छ। यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि इलाका प्रहरी कार्यालयकै संयोजनमा सर्वपक्षीय छलफल आयोजना गरेर पीडित थप पीडा दिने प्रयास गरिएको थियो।

माडी नगरपालिका१ मा रहेको सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछानेमाथि फागुन २९ गते कक्षा ९ का एक छात्रालाई झोलामा किताब नल्याएको विषयमा दुर्व्यवहार गरेको आरोप छ।

कक्षा ९ की १५ वर्षीया छात्राकै अनुसार लेखा शिक्षक लामिछानेले ‘स्कूल आउँदा झोला बोक्ने हैसियत नभए बेलुका आमालाई मेरो घर सुत्न पठाइदिनु’ भनेका थिए। कक्षाकोठामै शिक्षकले …

यौन दुर्व्यवहारको घटना मिलाउन सर्वपक्षीय छलफल
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved