Home » Profile

प्रतिमा सिलवाल/ चितवन

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • प्रतिमा सिलवाल/ चितवन

Posts

चितवन: वर्षदिनमा दोब्बर बढ्यो अपराध

चितवन जिल्लामा वर्षदिनको अन्तरालमा करिब दोब्बर हाराहारीमा मानवअधिकार उलंघनका अपराध बढेका छन्। जिल्लामा हत्या, बलात्कार, मानवबेचविखन, बालक अपहरण लगायतका अपराध करिब दोब्बरको संख्यामा बढेका हुन्।...

पुरुषको हातमा महिलाको भोट

चितवनका अधिकांश महिला मतदाताले आफ्नो निर्णयमा मतदान गर्दैनन् वा गर्न सक्दैनन्। यहाँ मतदाताको संख्या पुरुषको भन्दा महिलाको बढी छ। तर, कसलाई भोट हाल्ने भन्ने निर्णय...

चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार 

कांग्रेस पकड क्षेत्र भएर पनि कहिले राष्ट्रिय नेतालाई भोट हाल्नु परेको कारण त कहिले आफ्नै उम्मेदवार उठाउन नपाएका पीडाले कांग्रेसी नेता कार्यकर्ताबाट हुने विरोधले हरेक...

शहरका ठालुहरूलाई सेवक आपूर्ति गर्ने बस्तीको कथा

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो, यो। बजारको मुखैमा...

नवलपुर १ : डा.शशांकलाई कांग्रेसी भोट जोगाउने चुनौती

गैँडाकोट नगरपालिका २ का विवेक ओझा आउँदो निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। उहाँ मतदाता रहेको क्षेत्र नवलपुरको १ नम्बर निर्वाचन क्षेत्र हो। स्नातक तहमा अध्ययनरत ओझाका...

दबाबमा चितवन कांग्रेस: ससाना असन्तुष्टि पनि सतहमा आउँदै

केन्द्रबाटै गठबन्धन बनाएर स्थानीय तहदेखि निर्वाचनमा गएको मुख्य दल नेपाली कांग्रेस चितवनको विवाद संघीय निर्वाचनको मुखैमा आइसक्दासम्म घट्नुको साटो अझ बढ्दै गएको छ। चितवनको कांग्रेस...

अलबिदा मैयाँ दिदी

पूर्व सांसद मैयाँदेवी श्रेष्ठको गए राती निधन भएको छ। मैयादेवी ‘दु:खकी साथी’, को सबैमाझ परिचित हुनुहुन्थ्यो। बिस १९८५ सालमा तनहुँको बन्दीपुरमा जन्मनुभएकी श्रेष्ठलाई बुढ्यौलीसँगै विभिन्न...

चितवन: प्रत्यक्ष उम्मेदवारीमा महिलालाई नपत्याइएको जिल्ला 

चितवनमा महिला मतदाता निर्णायक भए पनि राजनीतिक दलले प्रत्यक्ष तर्फ उम्मेदवार बनाउनका लागि महिलालाई पत्याएनन्।

आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो

साँझपख पँधेरोबाट पानी ल्याउँदै गर्दा आमाले हाम्रो खोरियामा धमाधम घाँस काटिरहेका लोग्नेमान्छेलाई देख्नुभएछ। आफ्नो खोरियामा उनीहरूले घाँस काटेको देखेपछि आमाले ढुङ्गामुढा गरेर तितरबितर बनाउनु भयो। घर...

बाह्र वर्षसम्म जग्गा पाउन नसकेको विश्वविद्यालय

२०६७ साल असार ३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन प्रमाणिकरणपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय औपचारिक सञ्चालनमा आएको थियो। ऐन अनुसार तत्कालीन कृषि...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link