Home » Archives for February 2023 » Page 5
Monthly Archives

२०७९ माघ २१, शनिबार ०९:२३

रूपन्देहीमा रहेका सहकारीहरू पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ। रूपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम,आगन्तुक सहकारीहरूमा हाल बचतकर्ताहरूले रकम निकाल्न नपाएको चरम समस्याको बाहिर आएको छ।

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्याक्ष टिकाराम पोखरेले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरूमा समस्या देखिएकोले सरकार कानुनी प्रकृया अगाडि बढाएको वताउनु भयो।सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक एक कार्यक्रममा बोल्दै पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालनहरूको चलखेल गर्दा यस्तो समस्या देखिएको वताउनुभयो।

उहाले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफुखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सकृयताले मात्र समाधान गर्न सकिने वताउनु भयो।उहाँले …

0 comment
0 FacebookTwitterEmail

दादुरा एक संक्रामक रोग हो  जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।

दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ  हाल सम्म अन्य जिबमा देखिएको छैन।

चिन्ह लक्षणहरू

दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन  भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ। ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने …

0 comment
0 FacebookTwitterEmail

हामीले साउदी वा साउदी अरब भन्ने  खाडी राष्ट्र साउदी अरेबिया अधिराज्य ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको मुलुक हो। नेपालले साउदी अरेबियासँग सन् १९७७ मा द्विपक्षीय सम्बन्ध स्थापना गरे देखियता उक्त सम्बन्धलाई व्यापार, पर्यटनसहितका क्षेत्रमा अझ विस्तार गर्नमा जोड दिइएको छ। साउदी अरेबियासँगको सम्बन्धलाई सुमधुर बनाउने तथा त्यहाँ कार्यरत नेपालीका समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी हाल साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीको काँधमा आएको छ। गत चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले नवराज सुवेदीलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो। गत ६ महिनादेखि साउदी अरेबियामा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएका राजदूत सुवेदीले यसअघि प्राध्यापक, कानुन व्यावसायी तथा प्रतिनिधिसभा सदस्य रहेर …

0 comment
0 FacebookTwitterEmail

अधिवक्ता राजु चापागाँई र साथीहरू

हामी संविधानको धारा ४८ बमोजिम राष्ट्रप्रति निष्ठावान नेपाली नागरिक हौं भने नागरिकको हैसियतले आफूपनि संविधान र कानुनको पालना गर्नेेर अरुलाई पनि पालना गर्र्ने, गराउन सकारात्मक भूमिका खेल्ने नागरिक जिम्मेवारी पुरा गर्नुपर्दछ। त्यतिमात्रै नभएर हामी संविधानवाद, कानुनी शासन, मानिवअधिकार, सुशासन र सामाजिक न्यायप्रति समर्पित सचेत नागरिकको कर्तव्य पुरा गर्न अग्रसर हुनुपर्दछ।
ऐतिहासिक संविधानसभाबाट २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामा नै समाजवाद, सामासिक न्याय, समतामूलक संवृद्धि प्राप्तीको अभिष्ट् मुखरित छ। विभन्न स्वरुपमा सदियौदेखि विद्यमान भेदभाव, वहिष्करण एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित नै विगतमा भएको सशस्त्र संघर्ष, राजनीतिक, सामाजिक, जातीय तथा क्षेत्रीय आन्दोलनहरूका …

0 comment
0 FacebookTwitterEmail

यस अघि नै अर्थमन्त्री हुँदा नेकपाका महासचिव विष्णु पौडेलले चुनावताका बुटवलमा आयोजित विभिन्न कार्यक्रमहरूमा सम्बोधन गर्दै सरकारले कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउमा झार्ने र यसबाट बहुउद्देश्यीय परियोजना सञ्चालन गरेर पर्यटन, सिँचाइ र खानेपानी सुविधा प्रदान गर्ने बताए। उनले गण्डकी प्रदेश सरकारले डाइभर्सनको विरोध गरेको सुनेकाले आफूले गण्डकी प्रदेश सरकार र नागरिकलाई खुसी बनाएर डाइभर्सन सफल पार्ने बताएको भोलिपल्ट नै स्याङ्जामा आफ्नै दलकी नेतृ पद्मा अर्यालले कुनै हालतमा कालीगण्डकी डाइभर्सन बनाउन नदिने भन्दै भाषण गरिन्। लुम्बिनी प्रदेशमा कालीगण्डकी डाइभर्सनका कुरा गरेर चुनाव जित्दा गण्डकी प्रदेशमा भने कुनै हालतमा पनि कालीगण्डकीको पानी लैजान नदिने भएर नेताका भाषण र जनस्तरका आन्दोलनहरू भइरहेका छन्।…

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ। उहाँले सूचनाको हकको प्रवर्द्धनले विकासको नयाँ वातावरण बन्ने बताउनुभयो।

त्यस अवसरमा प्रम प्रचण्डले भन्नुभयो, “जति धेरै सूचना सम्प्रेषण तथा सूचनाको हकको प्रत्याभूत हुन सक्यो त्यति धेरै सुशासन कायम हुन्छ। त्यसले विकासको एउटा नयाँ वातावरण बन्छ।” उहाँले सूचनाको हक प्रवर्द्धन गर्न आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रम प्रचण्डले भन्नुभयो,  “जनताले रोकथाम गर्दा मात्र विकृति विसङ्गति नियन्त्रण हुन्छ। सूचनाको हक बढीभन्दा बढी स्थापित गर्ने, त्यसलाई प्रवद्र्धन गर्ने गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ।”

शासन प्रणालीमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप …

“सूचनाको हकको प्रत्याभूतिबाट समाजमा सुशासन कायम हुने”
0 comment
0 FacebookTwitterEmail

म्यान्मार सेनाले दुईवर्ष अगाडि आंशिकरूपमा रहेको प्रजातन्त्र खोसेर ‘सैन्य शासन’ लागू गर्याे। सत्ता हत्याएपछि सैन्य ‘कू’ यता म्यान्मारमा मानवअधिकार विरुद्धका घटना व्यापक रूपमा बढेका छन् । सत्तासीन सेनाले २९  सय ४० निर्दोष सर्वसाधारणको ज्यान लिइसकेको छ । विद्यालयदेखि जन्मस्थलसम्मका ‘नागरिक–हत्या’ भइरहेको छ।

सेनाले प्रजातन्त्रवादीलाई सैन्य जेलमा थुनेको छ । राजनेताहरूलाई नजरबन्दमा राखेको छ । नेत्री आङ सान सुकीलाई अनेकौँ झुटा आरोप लगाउँदै ३३ वर्षको जेल सजाय सुनाएको छ । उनीप्रति आस्था राख्ने देश तथा विदेशका लाखौँ मानिसहरूले सिघ्र रिहाइको कामना गर्दै आएका छन् । तर, सैन्य तानाशाह गहिरो निन्द्रामा छ । अतिवादी सेनाले नागरिकलाई युद्धमैदानमा उत्रिन बाध्य पारेको छ। …

म्यान्मार सेनाले दुई वर्षमा २९ सय निर्दोष सर्वसाधारणको ज्यान लियो
0 comment
0 FacebookTwitterEmail

जुन बेला नेपालमा राज्यलाई ढाँटेको, फर्जी कागजपत्र मार्फत सरकारी सुविधा प्राप्तगरेको विषयमा छानविन गरेर कारबाही गर्नु पर्ने दायित्व भएका राज्यका सम्बन्धित निकाय अभियोगी बहावलाला नेपालका गृहमन्त्रीलाई जोगाउन लागि परेका बेलामा अमेरिकाका वहालवाला राष्ट्रपति भने यस्तै निकायबाट कारबाही भोगी रहेका थिए।

नेपालमा सुशासन कस्तो छ भन्ने सन्दर्भमा यो उदाहरण प्रस्तुत भएको हो। माघको पहिलो र दोस्रो हप्ता नेपालका वहालवाला उपप्रधान तथा गृहमन्त्री (रवि लामिछाने) माथि दुइवटा नागरिक र दुइवटा राहदानी प्रयोग गरेको आरोपले औपचारिक रुप पायो। तर यो कुराको पुष्टी छानविन गर्ने प्रमुख दायित्व भएको निकाय गृहमन्त्रालय मार्फत होइन। साधारण नागरिकको सूचनाले गृहमन्त्री आफैले आफुबाट यस्तो फर्जी काम भएको स्वीकार्न वाध्य …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved