Home » निर्वाचन » Page 4
Category:

निर्वाचन

भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको छ। ती नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मंगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले बताउनुभयो।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको

0 comment
0 FacebookTwitterEmail

प्रदेश नम्बर एकको राजधानी समेत रहेको मोरङ जिल्लालाई सुगम जिल्ला मानिन्छ । यही जिल्लाका केही स्थानहरू भने यति पिछडिएका छन् कि यो मोरङ नै हो र भनेर पत्याउन मुस्किल पर्छ ।

मोरङको निर्वाचन क्षेत्र नं १ मा पर्ने केराबारी, मिक्लाजङ गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने जिल्लाका उत्तरी क्षेत्रका जनताले अहिलेसम्म राज्य भएको महसुस गर्न सकेका छैनन् ।

तत्कालीन सिंहदेवी पूरै गाविस अहिले केरावारी गाउँपालिका वडा नम्बर २ मा परिणत भएको छ । यसको केन्द्र साविकको केरावारी गाविस कार्यालय हो ।

विषेशगरी केराबारी गाउँपालिका १ र २ नम्बर वडा धनकुटा जिल्लासँग सीमाना जोडिएको विकट पहाडी क्षेत्रमा पर्छ । सिंहदेवीभरि अहिलेसम्म पर्याप्त …

जिल्ला सुगम शिक्षा, स्वास्थ्य र खानेपानी दुर्गम
0 comment
0 FacebookTwitterEmail

सत्तामा रहेका दलहरू देशैभर गठबन्धन गरेर चुनावी मैदानमा छन्। प्रतिपक्ष दल एमाले पनि ठाउँठाउँमा अन्य दलहरूसँग चुनावी गठबन्धन गरेको छ। एमालेले देशका कतिपय स्थानमा राप्रपासँग पनि तालमेल गरेको छ। धादिङ पनि यस्तै जिल्ला हो, जहाँ एमाले–राप्रपा तालमेल छ।

धादिङ–२ मा एमालेले राप्रपालाई प्रदेशतर्फको एउटा क्षेत्र नै दिएर सहकार्य गरेको छ। तर, यो सहकार्य पनि गठबन्धन दलहरूका अघि एमालेलाई निर्वाचनमा जित हासिल गराउन भूमिका खेल्न सक्ने देखिएको छैन। राप्रपासँगको सहकार्यले एमालेलाई राहत भने दिएको छ। डुब्न लागेको मान्छेलाई त्यान्द्रोको सहारा हुन्छ भनिन्छ। तर, धादिङमा राप्रपासँगको सहकार्य एमालेको लागि बलियो लठ्ठा हुन नसकेपनि खिरिलो डोरी भने अवश्य भएको छ।…

0 comment
0 FacebookTwitterEmail

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकार वा प्रतिपक्षमा रहेका दल तथा तिनीहरूका नेताको सहकार्यले प्रमाणित गरेको छ। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा ०५२ सालमा प्रधानमन्त्री हुँदा माओवादीले सरकारसँग राखेका मागप्रति वेवास्ता गरेको भन्दै माओवादीले सशस्त्र युद्ध गरेको थियो।

त्यसपछि कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेताकार्यकर्तालाई आतङ्ककारी घोषणा गर्दै शीर्ष नेताहरूको टाउकाको मूल्य तोक्ने अहिले गठबन्धनको मुख्य सहयात्री माओवादीकै  एक  ठाउँमा रहेर  चुनावको लागी मुख्य सहयात्री भएका छन्।

पश्चिम नवलपरासी क्षेत्र नं २ मा उम्मेदवार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले  माओवादीका मत जितका लागि आवश्यक भएको हो। एमालेले …

पश्चिम नवलपरासी २: देवेन्द्रराज कँडेललाई दीपेन्द्र अधिकारीको चुनौती ?
0 comment
0 FacebookTwitterEmail

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूलाई मतदाता कहाँ पुग्न भ्याइ नभ्याई छ। घरदैलो, टोल भेला, आमसभा, कोणसभा, र्‍याली अनेक कार्यक्रमको लागि उम्मेदवार र उम्मेदवार आवद्ध पार्टीका सक्रिय कार्यकर्ताको दौडधुप चलिरहेको छ। उम्मेदवारहरू सकेसम्म हरेक टोल त्यो पनि भए कम्तीमा वडासम्म भए पनि एक पटक पुग्ने तालिका बनाएर दगुरिरहेका छन्। तर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका –४ लाङटाङ क्षेत्र यस्तो वडा हो, जहाँ मत माग्न उम्मेदवार कहिल्यै पुगेका छैनन्।

यो पटकको निर्वाचनमा पनि कुनै उम्मेदवार लाङटाङवासी समक्ष अनुहार देखाउन पुगेका छैनन्। ‘उम्मेदवार भोट माग्न आउँछन् भन्ने आस पनि छैन’ क्यान्जिङका स्थानीय ग्याल्बो तामाङ भन्नुभयो।

रसुवाको सबैभन्दा दुर्गम स्थान …

0 comment
0 FacebookTwitterEmail

सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढेको जिहादविरूद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरू गरेको छ।
शनिबार सप्तरीको राजविराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षतामा गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्र यादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढावा दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाँडेको थियो।
यसैगरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६ मुसहर टोलमा घरदैलो कार्यक्रम गर्र्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताउनुभयो। चुनाव अवधिसम्म आफूहरूले घरदैलो गर्दै बुकलेट …

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा उठेको मकवानपुर क्षेत्र नम्बर १ विशेष चासोको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापा उठेको क्षेत्र मकवानपुरमा धावाको शैलीमा उत्रनुभएको छ । गत बिहीवार मकवानपुर आएर भाषण गरेर जानुभएको लिङ्देन एक हप्तापनि नपुग्दै उहाँ पुनः सोमबार मकवानपुर आउनुभएको छ ।  बिहीवार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फूटबल मैदानमा पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुनुभएको अध्यक्ष लिङ्देनले मकवानपुर “फोकस” गर्नुका कारण पनि यसले विशेष महत्त्व राखेको छ । उहाँ सँगै राप्रपाको अध्यक्षमा निर्वाचन लडेर पराजित बनेका थापालाई संसदीय निर्वाचनमा पनि हराउने अभियानमा लागिरहनुभएको छ । …

कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
0 comment
0 FacebookTwitterEmail

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनामा कपिलवस्तु क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका जिल्ला इन्चार्ज बलराम अधिकारीबीच चुनावी भिडन्त हुने भएको छ।
नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यत: महाभिडन्त हुने देखिएको हो।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका छन् । यी दुवैतर्फका उम्मेदवार जिल्लामा पाका नेताका रूपमा परिचित छन् । अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा रहेका थिए– बलदेब र बलराम अधिकारी । उनै खनाल र अधिकारी …

कपिलवस्तु १ मा बलदेवलाई गठबन्धनको भर एमालेका बलरामलाई स्वतन्त्रको डर
0 comment
0 FacebookTwitterEmail

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मकवानपुरका उम्मेदवारहरू चुनावी सभा तथा घरदैलोमा व्यस्त रहेका छन्। पार्टीका नेता कार्यकर्ता स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जित के हुने अनुमान गर्न थालेका छन्।
मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा अघिल्लो पटकभन्दा यसपटक फरक तालमेल बनेको छ। अघिल्लो पटक एमाले र माओवादी तालमेलबाट यो क्षेत्रमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जित्नुभएको थियो। यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तर्फबाट आनन्तराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र राप्रपाका गुञ्जनबहादुर न्यौपाने जनप्रतिनिधि नभएका नयाँ अनुहार चुनावी मैदानमा छन् भने साना दल र स्वतन्त्र …

मकवानपुर क्षेत्र नम्बर १ (ख) मा नयाँ अनुहारको प्रतिस्पर्धा
0 comment
0 FacebookTwitterEmail

सुनमाया विश्वकर्मा भरतपुर ८ को सुकुम्बासी बस्तीमा बस्नुहुन्छ। उहाँ ७६ वर्षको भइसक्नुभयो। ५० वर्षयता बीसहजारी ताल आडैको सुकुम्बासी बस्ती उहाँको बसोबासस्थल हो।

उहाँको हिसाबमा चितवन झरे यता भएका सबैजसो निर्वाचनमा उहाँले भोट हाल्नुभएको छ। घर नजिकैको विद्यालयमा हुने मतदान केन्द्रमा हरेक निर्वाचनमा मत दिन पुग्ने उहाँलाई कुन वर्ष कसकसलाई भोट दिएँ भन्ने यकिन भने छैन।

किनकी उहाँ स्वयंले आजसम्म आफ्नो निर्णयमा मतदान गर्नुभएको छैन। सुनमायालाई सजिलो हुनेगरि उहाँका श्रीमान रामबहादुरले भन्नुभयो, ‘हामी सँधै सल्लाह गरेर भोट हाल्छौँ।’

रामबहादुरले भन्नुभएको एकदम सही हो। परिवारका ११ जना सदस्यको मत हरेक वर्ष सल्लाहमा नै एउटै चिन्हमा खस्छ। कहिले माओवादी, कहिले एमाले त कहिले

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved