-
स्वतन्त्र समाचार सेवा / INS
Posts
बालिग उमेरमा बिहे गर्ने मुसहरलाई किन दिइदैँछ ५० हजार?
महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्। चैत ५ गते बर्दिबास–१४ स्थित...
त्रिभुवन विश्वविद्यालय सुधार्न खोज्दै स्ववियु
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षाफल प्रकाशनको तालिका बिथोलिने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने जनाएको छ। त्रिविको स्ववियु निर्वाचित...
सहर पस्नेभन्दा विदेशिने दोब्बर
राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्धम प्रतिवेदन...
रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह
रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश...
नेपालमा अन्य लिङ्गी २९२८ जना
राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ। प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले ४ चैत काठमाडौँमा आयोजित कार्यक्रममा...
सेनाको कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६...
सङ्कटमा जमिनमुनिको पानी
खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन्। उनीहरूले भावी...
घडियाल जोगाउन सक्रिय एक अस्थायी जागिरे
लोप भएको झण्डै चार दशकपछि शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका २५ वटा घडियाल गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चनपुरको चौधर नदीमा पुनःस्थापना गर्दा तीन दशक लामो...
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरूद्धको मानहानि मुद्दा खारेज
पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले खारेज...
चित्र कोरेर गुजारा चलाउँछन् चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई...