Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

वर्षा माग्दै कालो नागलाई कुखुराको बली

लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन्। २१ वैशाखमा  बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले...

बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता

बालबालिको भविष्यको सुनिश्चितताका लागि अभिभावकले सबै त्याग गर्ने गर्दछन् । बालबालिकाको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीमा बसाइँसराइ गर्ने गर्दछन् । यसले गर्दा स्थायीरुपमा...

जङ्गलका स्रोत जोगाउनै मुस्किल

डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।...

यस्तो हुन्छ सरकारी जालो

राज्य पुनःसंरचनापछि नुवाकोटमा स्थापना भएका बाह्रपालिकामध्ये एक हो पञ्चकन्या गाउँपालिका साविकको पाँच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नं ३,४,९ लाई समायोजन गरेर...

४३६ स्थानमा डढेलो, निरिह सरकार

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै जाँदा जोखिम पूर्वतयारीका सरकारी निकायहरू निरिह बनेका छन् र राजनीति नेता आँखा चिम्लिएर बसेका छन्। राष्ट्रिय विपद् जोखिम...

बर्खाका लागि ४२ डिग्रीमा ‘गुइँठा’ बनाउँदै महिला

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ। प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’...

पैसा नतिर्दा काटियो इन्टरनेटः झगडाको चेपोमा उपभोक्ता

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन इन्टरनेटमा समस्या आउदा सरकार र सेवाप्रदायक बाझेर बसेका छन् भने त्यसको प्रत्यक्ष मारमा आम उपभोक्ता परेका छन्। इन्टरनेट सेवा...

‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

नेपालमा लाटोकोसेरो संरक्षणको पर्याय बन्दै जानुभएका कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै...

मानवसेवा आश्रमका लागि आनी छोइङ डोल्मा बेलायतमा

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना...

गङ्गाजमुनामा ‘हनी हन्टिङ’

साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको  छ। ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज्...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link