Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

नेपालको किताब पसलमा जापानी विदेशमन्त्री

नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता हुनुभएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको थियो।...

धान खेतमा केरा

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ। उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो। अहिले मुख्य आम्दानीको स्रोत केरा खेती...

नेपालको जनसङ्ख्या वृद्धिदर ०.९२%

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै...

रियल म्याड्रिडलाई ३६ औं ला-लिगा उपाधि

३६ औं पटक लिग बिजेता बनेर रियल म्याड्रिडले आफ्नो ३५ औँ  रेकर्ड तोड्दै नयाँ इतिहासमा रचेको छ। म्याड्रिडले क्याडिज विरुद्ध जित हात पर्दै च्याम्पियनसिपमा चार...

वर्षामा तरकारी गाईभैँसीलाई खुवाउनु पर्ने बाध्यता

गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्छ । तर...

सरकारले अनुदान नबढाउँदा निराश छन् मौरीपालक किसान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक...

अझै विश्वस्त भएन घरजग्गा कारोबार

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै...

काठमाडौँको वायु अझै अस्वस्थ

आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर...

बल्ल खुल्यो सरकारको आँखाः  अग्निपीडितलाई २ किस्तामा ५० हजार

आगो र डढेलोले पूरा देश आक्रान्त हुँदा पनि आँखा चिम्लिएर बसेको सरकारको अलि सक्रिय हुन थालेको छ। सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि...

वायु प्रदुषण बढ्यो, विशेष सावधानी अपनाउनु: सरकार

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link