Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

आजबाट अमेरिका केमिकल हतियारमुक्त देश बन्दै, नष्ट गर्न मात्रै ५० खर्ब रुपैयाँ

आज (शुक्रबार) देखि अमेरिका केमिकल हतियारमुक्त देश बन्ने भएको छ। ७० वर्षदेखि केमिकल हतियार भण्डारण गर्दै आइरहेको अमेरिकाले आज केमिकल हतियार नष्ट गर्न लागेको न्युयोर्क...

आतङ्कवादी भएको आशङ्कामा जर्मनीमा सात पक्राउ

एक ठूलो अपरेशनमा, जर्मन अधिकारीहरूले  जर्मनीमा इस्लामवादी आतङ्कवादी सेल स्थापना गरेको आशङ्कामा सात व्यक्तिलाई पक्राउ गरेको अभियोजकहरूले बताएका छन्। पक्राउ परेकाहरूलाई कुख्यात आतङ्कवादी संगठन इस्लामिक...

ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता

मार्क जुकरबर्गको मेटा कम्पनीले नयाँ एप ‘थ्रेड्स’ सार्वजनिक गरेको छ। एलन मस्कको ट्विटरको प्रतिस्पर्धीका रूपमा मेटाले यो एप ल्याएको बताइएको छ। थ्रेड्स इन्स्टाग्रामसँग लिंक भएर...

अमेरिकामा एक वर्षमा दुई करोड २० लाख गन बिक्री, अर्को वर्ष ४८ हजारको मृत्यु

२०२० मा कोभिड महामारीका कारण विश्वव्यापी लकडाउन थियो। मानिसहरू घरभिन्त्रै बन्द थिए। तर अमेरिकी भने धमाधम गन खरिद गरिरहेका थिए। २०२० मा अमेरिकामा मात्रै दुई...

वातावरणीय अपराध गरेको आरोपमा नेयमारलाई ३.५ मिलियन डलर जरिवाना

ब्राजिलका फुटबल स्टार नेयमारलाई वातावरणीय अपराध गरेको कसुरमा ३.५ मिलियनबराबर अमेरिकी डलर जरिवाना गरिएको छ। दक्षिणपूर्वी ब्राजिलमा आफ्नो तटीय बंगला निर्माणको क्रममा वातावरणीय नियमको उल्लंघन...

वीरगन्जमा देखियो एकै घरका पाँच जनासम्म ठेउला रोग

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा ठेउला रोग देखा परेको छ । एकै घरका पाँच जनासम्म यो रोगबाट ग्रसित रहेको सुगौली बिर्ता स्वास्थ्य चौकी इन्चार्ज...

सार्वजनिक बिदा दिनेमा सारा विश्वलाई जित्यो नेपालले

संसारका १९० भन्दा बढी देशहरूका आआफ्नै रीतिरिवाज छन्। प्रत्येक राष्ट्रको सञ्चालन प्रक्रियामा भिन्नता पनि छन् भने धेरै समानताहरू छन् ।  विश्वका राष्ट्रहरूको सञ्चालनमा भिन्नताको एउटा...

कडा सर्तसहित पाकिस्तानलाई आइएमएफको तीन अर्ब डलर ऋण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई तीन अर्ब डलरबराबरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। आइएमएफले जुन ३० तारिखमा प्रस्ताव स्वीकृत गरेको हो। यदि आइएमएमले...

२०२३ को पहिलो ६ महिना: नेपालमा भित्रिए  ४७६, ४८१ पर्यटक

सन् २०२३ को पहिलो छ महीनामा ४७६, ४८१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकाले नेपालको पर्यटन उद्योगमा उल्लेखनीय सुधार देखाएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबि) का अनुसार यो...

मोबाइल फोन धेरै चलाउनु हुन्छ? तपाईँलाई नोमोफोबिया त भएको छैन ?

आजभोली मोबाइल फोन मानिसको आवश्यकता बनेको छ । मोबाइल फोन मार्फत कुनै पनि काम घरमै बसेर होस् वा घर बाहिर सजिलै गर्न सकिन्छ । तर...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link