Home » Profile

तारा वाग्ले

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • तारा वाग्ले

Posts

ललिता निवास प्रकरणः  कर्मचारीतन्त्रमा असन्तुष्टि, राजनीतिक निर्णायकलाई सीआईबीले केही गर्न नसकेको भन्दै विरोध

ललिता निवास जग्गा प्रकरणमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेसँगै कर्मचारीहरूमा असन्तुष्टि सिर्जना भएको छ ।...

खुल्यो ‘राइट टु रिजेक्ट’ अधिकारको बाटो

नेपाली जनताले एक दशकदेखि माग गर्दै आइरहेको ‘राइट टु रिजेक्ट’ अधिकार अब भने पूरा हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकका विषयमा छलफल...

सहकारीमा मनोमानीः नीति भएर पनि थिति नहुँदा बचतकर्ताको अर्बौं रकम जोखिममा

बचतकर्ताको अर्बाै रकम ठगी गरेर फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष तथा तथा शिखर अर्गनाइजेसनका सञ्चालक केदारनाथ शर्मालाई प्रहरीले प्रकाउ गरेपछि शर्माले बचतकर्ताको साढे...

सुधारको पहल गर्नुपर्ने निकायकै कर्मचारी अटेरी

निजामती कर्मचारी कतिसम्म अटेरी छन् र आफ्नो मनोमानी गर्छन भन्ने  कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केहीबेर निरीक्षण गर्दा प्रष्ट हुन्छ। सर्वसाधारण सेवाग्राहीबाट मात्र...

मन्त्रालयमै थन्किएको निजामती ऐन लेखनकार्य सकिएपछि सहमतिका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइयो

एकपटक मस्यौदा सार्वजानिक भएर पनि संसद्मा पेस हुन नसकी मन्त्रालयमै थन्किएको संघीय निजामती सेवा ऐन पुनः लेखनकार्य सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको...

बचतकर्ताको आँसुमा सहकारी सञ्चालकको मस्ती, नियमन निकाय मूकदर्शक

भक्तपुरस्थित सुमार्ग बचत तथा ऋण सहकारीले बचतकर्ता नवराज खड्कालाई १९ लाख ५१ हजार रुपैयाँ फिर्ता लिन जाँदा बचत फिर्ता गरेन। सहकारीले आफ्नो रकम डुबाइदिएको भन्दै...

कर्मचारीका भत्ता कटौती गर्ने घोषणाः खर्च घटाउने प्रयास भने अधुरै

सरकारले आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्न दशक अघि देखि गरिएका प्रयास यसपटक पनि जारी राखेको छ। आगामी अर्थिक वर्षमा सरकारी खर्च कटौति...

मन्त्रालयले गर्छ महिनैपिच्छे पत्राचार र ताकेता, कर्मचारीले नै टेर्दैनन् मन्त्रीको निर्देशन

स्थानीय निकाय तथा मन्त्रालयमातहतका सरकारी कार्यालयहरूले माथिल्लो तहबाट प्राप्त आदेश वा परिपत्रको कतिसम्म अवज्ञा गर्छन् भन्ने कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालय...

उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने सरकारको घोषणा

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव कार्यान्वयन गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले  आगामी आर्थिक वर्ष...

हाई काट्दै दिन बिताउन बाध्य कर्मचारीलाई एक वर्षमा १० करोड ४७ लाख तलब

सरकारले यही साता ४४ जना सहसचिवको सरुवा र पदस्थापन गर्यो। मन्त्रिपरिषद्को बैठकले दीपकराज नेपाल, झक्कप्रसाद आचार्य, प्रदीपकुमार कोइराला, कमलराज ढकाल, बद्रीनाथ गैह्रे, कमलप्रसाद भट्टराईलगायतको सरुवा...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link