

-
सुरेन्द्र भण्डारी/झापा
Posts

पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै, छैन समाधानको गम्भीर पहल
कोशी प्रदेश नामकरणको विषयलाई लिएर पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै गएको छ तर त्यसलाई समाधान गर्ने तर्फ कुनै गम्भीर कदम चालिएको देखिदैन। गत फागुन...

आफैंलाई पनि मतदान गर्न नपाउने झापाका २० उम्मेदवार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले...

झापा ५: केपी ओलीको सातौँ प्रतिष्पर्धा
स्थानीय तहको निर्वाचनमा झापा ५ मा नेपाली कांग्रेसले राप्रपासँग गठबन्धन गरेपनि प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि राप्रपाले (नेकपा) एमालेसँग नै गठबन्धन गरेको छ। जसका...

झापा ४: कांग्रेस सभापति थेवे र एमाले नेता साँवाको दोस्रो भेट
नेकपा (एमाले) र राप्रपाबीचमा गठबन्धन भएपनि राप्रपा नेतृ खुश्बु ओलीले झापा ४ मा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। जसका कारण एमालेका उम्मेदवारको मत काटिने आँकलन गरिएको छ।

सातौँ पटक लड्दै कांग्रेस नेता सिटौला, लिङ्देनसँग दोस्रो भेट
झापा ३ मा एमालेसँग चुनावी तालमेल गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मैदानमा हुनुहुन्छ। उहाँ आफ्नो विरासत कायम राख्न प्रयासरत हुनुहुन्छ भने कांग्रेस नेता कृष्णप्रसाद सिटौला...

झापा– २: सहकर्मीहरू बीच कडा प्रतिष्पर्धा
झापा २ मा चुनावी प्रतिष्पर्धामा रहनु भएका मध्ये एक जना ओलीका प्रियपात्र हुनुहुन्छ भने अर्का ओलीका निरङ्कुश निर्णय विरुद्ध खडा भएका व्यक्ति।

झापा एकमा को थियो ताकतवर? अब कसले मार्ला बाजी?
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस यस अघि गुमेको क्षेत्र फर्काउने दाउमा रहेको छ भने नेकपा (एमाले) विरासत जोगाउने दाउमा देखिएको छ। पार्टी भित्र...

समानुपातिकको बन्द सूचीमा झापाका २२७ जना, बोलबालाकै नाम अगाडि
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्द सूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र...

नगरप्रमुख समेतको लगानी रहेको कम्पनीलाई साढे दुई करोड अनुदान
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईँ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायत पार्टीका जिल्लास्थित नेताको संयुक्त लगानीमा अर्जुन नविकरणीय उर्जा...

इलामको फाकफोकथुममा बेरुजु ढाकछोपको प्रयास
इलामको फाकफोकथुम गाउँपालिकाले बेरुजु फछर्यौट गर्न तत्परता देखाउनको सट्टा उल्टै महालेखाको प्रतिवेदनमाथि नै टीका टिप्पणी गरेको छ।