Home » Profile

सुरेन्द्र भण्डारी/झापा

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • सुरेन्द्र भण्डारी/झापा

Posts

कोशी: पूर्व कांग्रेसीको हातमा सत्ताको चाबी

कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा एमाले नेतृत्वको सरकारले ल्याएको बजेट बिचल्लीमा छ। प्रदेश सरकारले गत जेठ ३२ गते प्रस्तुत गरेको बजेट कार्यन्वयन हुनेमा...

दाबी आआफ्नै:  कोशी प्रदेशमा को बन्ला मुख्य मन्त्री ?

कोशी प्रदेशमा सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल होला या नहोला भन्ने चौतर्फी चर्चा छ। चर्चाकै...

कोशी प्रदेश : नामकरणले हल्लियो मुख्यमन्त्रीको आसन

प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले बहुमतका साथ १७ फागुन २०७९ मा कोशी प्रदेश नामाकरण गर्यो। प्रदेशसभामा रहेका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस...

काँकरभित्ता–लौकाही सडक चार लेनको बनाउन एडिबीद्वारा ३० करोड डलर ऋण दिने निर्णय

एसियाली विकास बैंक (एडिबी)ले ३० करोड अमेरिकन डलर प्रदान गर्ने भएसँगै काँकरभित्ता–लौकाही सडक विस्तार हुने भएको छ। विस्तारित सडक अन्तर्राष्ट्रियस्तरको हुने र उक्त सडकमा ट्राफिक...

ट्राफिक प्रहरी चिट काट्नमै व्यस्त, राजस्व असुलीमा केन्द्रित हुँदा सडक दुर्घटना बढ्यो

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सवारी दुर्घटना न्यूनीकरणभन्दा राजस्व संकलनमा बढी केन्द्रित हुन थालेको देखिएको छ। झापाको नेतृत्व सम्हाल्न प्रवीण जोशी ज्ञवाली आएसँगै उनको ध्यान...

 निर्माण सुरु भएको ७८ वर्ष बितिसक्दा पनि सम्पन्न भएन हुलाकी राजमार्ग 

झापा । राणा प्रधानमन्त्री पद्म शमशेरले हुलाकीहरूलाई चिठ्ठी आदान प्रदान गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले निर्माण शुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य अझै...

‘सुकिला’ लाई कृषि अनुदान, निमुखाको पत्ता साफ

अर्थतन्त्रको मूलधारका रुपमा रहेको कृषि प्रणालीका निम्ति राज्यले अनुदान दिने नीति लिएको छ।  जसअनुसार स्थानीय तहहरूले कृषि उत्पादनमा सहजता र उत्पादकत्वमा वृद्धि गर्ने विभिन्न कार्यक्रमहरू...

रेलमार्गको नाममा जग्गा कब्जा, मुआब्जाको पर्खाइमा वित्यो तीन वर्ष

कोशी प्रदेशमा झापाका ६ पालिकामा २६ वडा, मोरङमा  ९ पालिकाका २३ वडा र सुनसरीमा ३ वटा पालिकाका १४ वटा वडाको जमिन रोक्का छ। रेल्वेका कारण...

सरकारी निकायको बेवास्ताको सिकार जलथल वन

दक्षिण एसियाकै कैयौँ दुर्लभ वनस्पति एवं वन्यजन्तु पाइने ‘जलथल चारकोसे वन’ मा सरकारको ध्यान नपुग्दा यसको संरक्षणमा समस्या देखिएको छ। राज्यले संरक्षण गरेर वनको विविधताबारे...

सहकारीमा  अनुदानको रकमको चरम  दुरुपयोग

कृषि क्षेत्रमा सरकारले दिँदै आएको अनुदानको झापामा पनि दुरुपयोग भएको एक सरकारी अध्ययनले नै देखाएको छ । झापाको अर्जुनधारा नगरपालिका –८ शनिश्चरेमा रहेको पूर्वार्ध कृषि सहकारी...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link