

-
चन्द्रकान्त खनाल/रूपन्देही
Posts

अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने
कुनै बेला रुपन्देहीसहित प्रदेशभरि क्षयरोग (टिबी) का बिरामीहरुको अवस्था र तथ्यांकबारे ठोस तथ्यांक थिएन। जसका कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका...

लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
रुपन्देहीको ठूलो र पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो। यहाँ अन्तरंग, बहिरंगलगायत सबै विभागमा विरामीले...

मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुँदे वसन्तपुर घोषणापत्र जारी गरेको छ। लुम्बिनी...

बाल सुधारगृह सञ्चालनको अवस्था दयनीय, ५० जना क्षमतामा ७६ जना कोचिँदै
रुपन्देहीको भैरहवामा रहेको बाल सुधारगृह मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ। सुधारगृहभित्रै आधारभूत बालअधिकार उपभोगको समेत अवस्था नाजुक छ। ५० जना क्षमता भएको बाल सुधारगृहमा हाल...

लुम्बिनीको इज्जत जाने कुनै काम गर्दिनँ : ल्हारक्याल लामा
विवादित छविका डा. ल्हारक्याल लामालाई सकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि बिहीबार पदभार ग्रहण गर्नुभएको छ। बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष...

रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट घाटामा बिक्री, अख्तियारद्वारा छानबिन सुरु
रुपन्देही क्षेत्रकै ठूलो लगानीमा तिलाेत्तमा १५ मा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्ट बिक्री भएको छ। अस्ट्रेलियाको सिल्भर हेरिटेज गु्रपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा...

लुम्बिनी सरकारका सय दिन : स्थानीय मदिराको उत्पादन र ब्रान्डिङ, ६ लाखलाई रोजगारी
लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। स्थानीय उत्पादनका सामग्रीको ब्रान्डिङ गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्ने गरी काम भइरहेको दाबी प्रदेश...

लोडसेडिङ, चर्को ब्याजदर र आर्थिक मन्दीले रुपन्देहीका दुई सय उद्योग बन्द
लोडसेडिङ, बढ्दो आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण रुपन्देहीमा २ सय उद्योग बन्द भएका छन्। औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देही कोरोनाको महामारीले निम्त्याएको वैश्विक...

देशभरका ७४ कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था सार्वजनिक
पहिलोपटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीसहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ। केन्द्रीय कारागार अस्पताल...

दातृ निकायको आठ करोड लगानीमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
दातृ निकायको आठ करोडभन्दा बढी लगानीमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुभएको छ। एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल...