Home » Profile

चन्द्रकान्त खनाल/रूपन्देही

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • चन्द्रकान्त खनाल/रूपन्देही

Posts

अनुगमनमा व्यापारीको अबरोध

अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन्। सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो। समितिले केही...

एक वर्षमा बेचिन्छन् ४० हजारभन्दा बढी नेपाली

राष्ट्रिय मानव अधिकार आयोगबाट तयार गरिएको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ अनुसार आ.व.२०७६/७७ र आ.व. २०७७/७८ को अवधिमा करिब ४० हजार ३ सय नेपाली...

लुम्बिनीमा कसरी लम्ब्याउने पर्यटकको बसाइ ?

रुपन्देही उद्योगी व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन्। उनीहरूले पछिल्लो समय चोरी डकैताका घटना बढेकाले ती घटना हुन नदिनका सचेत...

सहकारी सञ्चालकको मनपरी: बचतकर्ताको रकम जोखिममा

रूपन्देहीमा रहेका सहकारीहरू पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ। रूपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुप्रिम,आगन्तुक सहकारीहरूमा हाल बचतकर्ताहरूले रकम निकाल्न नपाएको चरम...

“सुधार गृह यातना गृहको जस्तो”

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रूपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा...

खुला सिमानाले मारमा परेका मर्चवारका किसान

रूपन्देही मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीयवासी तथा सरोकारवालाले खुला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन्। खुला सीमा व्यवस्थित हुन नसकेका कारण सहज...

तिलोत्तमा रिङरोडमा ८ अर्ब लागतमा ५० किलोमिटरको मेट्रो ट्राम सञ्चालनको तयारी

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा परिकल्पना गरिएको रिङरोडमा नेपालमै पहिलो मेट्रो ट्राम रेल संचालनहुने भएको छ। सरकार र प्राइभेट कम्पनीको साझेदारीमा संचालन गर्ने तयारी गरिएको रेलवे सेवाको...

मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीपूर्ण अवस्थामा: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनु भएको छ। रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि...

भाडावृद्धि खारेजी माग गर्दै उद्योगीले लगाए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ताला

बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक...

विद्यार्थीले दिएको लैंगिक हिंसा विरुद्धको शिक्षा प्रभावकारी

रूपन्देही सधैँ कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सीता भुसालको लागि आईतबारको दिन भने विशेष थियो। यो दिन सीताले आफू...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link