

-
चन्द्रकान्त खनाल/रूपन्देही
Posts

बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?
बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो। बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर...

दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्न रोजगार मेला
बुटवलमा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला...

लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै
लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुने भएका छन्। बुटवल गोलपार्कदेखि बसन्तपुरसम्म र बुटवल फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म केबलकार सञ्चालन हुने भएका हुन्। कोरोना...

रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १९ बुँदे प्रतिबद्धता
रोहिणीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि १९ बुँदे प्रतिबद्धता जनाएको छ। रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक तथा सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन्। गाउँपालिकाको शिक्षा, युवा...

सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट–२०२३ सम्पन्न
विश्वभरका पर्यटकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिँदै दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो...

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्बासेको घरमा सल्किएको आगो...

लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री पाण्डे
लुम्बिनी प्रदेश सरकारका बिनाविभागीय मन्त्री सन्तोष पाण्डेले लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ओैं वर्ष...

सिडियोले खोले दिउँसो बाटो; सिद्धबाबा सुरुङमार्गको सुस्त निर्माणबाट यात्रुलाई सास्ती
हरेक वर्ष पहिरोको कारण सडक अवरुद्ध हुने तथा ठूलो धनजनको क्षति भएपछि वैकल्पिक उपायका रूपमा अत्यधिक समस्याग्रस्त क्षेत्रमा सुरूङ मार्ग निर्माणको विकल्प निकालिएको रूपन्देही र...

कम्बोडियाका प्रधानमन्त्रीले किन मागे नेपाली कालानमक?
कम्बोडियाका प्रधानमन्त्रीले मागेपछि रुपन्देही बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया पठाइने भएको छ। २५६७ औं बुद्धजयन्तीको अबसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अबधेश...

हातमा टुकी बोकेर उज्यालो छर्ने ’ब्ल्याक डाइमन्ड’ अर्थात डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २...