Home » Archives for नवदीप श्रेष्ठ/नुवाकोट
Author

नवदीप श्रेष्ठ/नुवाकोट

विश्वका सबै भाषा–भाषिकामा उखानको विशिष्ट स्थान रहेको हुन्छ। नेपाली भाषामा पनि उखानको महत्वपूर्ण स्थान रहेको छ। बोलीचालीलाई चोटिलो बनाउन उखानको प्रचुर प्रयोग हुँदै आएको छ। उखान लोक जीवनसँग जोडिएको हुन्छ। यसलाई लोकसाहित्यको एउटा विधाको रुपमा पनि लिने गरिन्छ।

नेपाली समाजमा अनेक बान्कीका उखानहरू प्रचलित रहेका छन्। जातजातीभाषाभाषीप्रकृतिजीवजनावरहावा पानी अनेकसँग सम्बन्धित उखानहरू पाइन्छन्। यसैक्रममा कुकुरसँग जोडिएको उखानहरू पनि प्रशस्त प्रचलनमा रहेको छ। मानिस र कुकुरको सम्बन्ध कति प्रगाढ छ भन्ने कुरा नेपालमा प्रचलित उखानहरूबाट स्पष्ट हुन्छ। हुन त कुकुरलाई उखानमा हेय पात्रको रुपमा प्रस्तुत गरिएको पाइन्छ। तरनेपाली जनजीवनसँग अन्योन्यास्रित …

0 comment
0 FacebookTwitterEmail

माघको पहिलो दिनको पहिचान नुवाकोट र धादिङतिर गोरु जुधाउने पर्वको रुपमा बुझ्न थालिएको छ। पछिल्लो केही वर्षदेखि मेला महोत्सवकै रुपमा एउटै स्थानमा गोरु ल्याएर जुधाउन थालेपछि गोरु जुधाइने मेलाको पहिचान बनेको हो।

कृषि कर्मको प्रयोग हुने गोरु हिउँदको समयमा फुर्सदिला गोरु र फुर्सदिला गोरु धनीहरुले सयौं वर्षअघि देखि नै माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरन्जन लिने गर्दथे। यसै पर्वलाई नुवाकोटको तारुकामा २०६२ सालबाट व्यवस्थित रुपबाट जुधाउन थालेपछि गोरु जुधाई पनि आकर्षणयुक्त पर्व बन्ने पुगेको स्थानीय शिक्षक तथा गोरु जुधाई मेलाका पूर्वअध्यक्ष जनकराज ढुंगानाले बताउनुभयो।

माघेसंक्रान्ति एक दिनको पर्व हो। र, गोरु जुधाउने मेला पनि एक दिन नै हुने गर्दछ। तर, यो …

एक दिने संक्रान्ति, दुई दिने गोरु जुधाई
0 comment
0 FacebookTwitterEmail

नेपालमा आयातित वस्तु अत्याधिक भएको कारण व्यापार घाटा झेलीरहेको बेलामा विदेशमा उच्च माग भएको कफी निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नबाट भने नेपाल चुकेको सरोकारवालाहरूको भनाई छ। नेपालको हावापानी र कफी खेती हुने उचाइको कारण गुणस्तरीय कफी उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको र सोही अनुसारका सीमित रुपमा कफी उत्पादन भइरहे पनि सरकारको कृषि लगानीमा प्राथमिकतामा नपर्नु, कफी खेतीमा संलग्न किसानको सकस र युवा पुस्तालाई आकर्षित गर्न नसक्नु लगायतको कारण यसको विस्तार हुन सकेका छैन।

गुणस्तरीय कफीको उत्पादन जति गर्न सके पनि बजारको कुनै समस्या नभएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईको भनाई छ। …

आफ्नै क्षमता चिन्न नसकिएको नेपाली कफी: माग उच्च,  उत्पादन न्यून
0 comment
0 FacebookTwitterEmail

आमनिर्वाचनमा धेरैको चासो पहिलो हुने निर्वाचित प्रणाली अर्थात प्रत्यक्ष निर्वाचनमा हुने गर्दछ। राजनीतिक दलहरूले प्रत्यक्षमा ‘हेभिवेट’ हरू उम्मेदवार उठाउने भएकोले पनि चासो बढेको हो। समानुपातिकमा देशैभरमा एउटै निर्वाचन क्षेत्र मानेर मत संकलन हुने भएकोले दल र उम्मेदवारहरूले सामानुपातिक निर्वाचन प्रणालीलाई कम प्राथमितामा राख्छन्। तर, राष्ट्रिय मान्यता प्राप्त दल बन्नको लागि समानुपातिकको भूमिका प्रत्यक्ष  जस्तै हुन्छ।

प्रत्यक्षमा चुनाव जिते पति समानुपातिकमा तोकिएको मत ल्याउन असमर्थ भएकै कारण राष्ट्रिय मान्यताप्राप्त दलको सूचीमा नपर्ने दलहरू यो पटक पनि हुने देखिएको छ। अहिले प्रत्यक्षतर्फ निर्वाचनको नजिताहरू धमाधम आइरहेको छ। सामानुपातिकतर्फको मत पनि गणना भईरहेको छ। तर, समानुपातिकमा अहिले नै कति जना निर्वाचित …

समानुपातिकमा साना दललाई ‘थ्रेसहोल्ड’ कै सकस
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई खर्च कटौती गराउन भन्दै चुनाव प्रचार प्रसारका पुराना प्रकृतिहरूलाई परिवर्तन गरिदियो। दल तथा उम्मेदवारको तस्वीर, चिन्ह अंकित टिसर्ट, टोपी, ज्याकेट लगायत छाप्न नै प्रतिबन्ध लगायो। ठूला ब्यानर, ठूला साइजका झण्डा, सवारीसाधन र्‍याली, भोजभतेरमा कडाइ गर्‍यो। जसले गर्दा उम्मेदवारको लाखौं रुपैयाँ जोगिएको छ। उम्मेदवार र राजनीतिक दलको खर्च कटौती गर्न ध्यान दिने आयोगले भने आफ्नै खर्च कटौतीमा ध्यान नदिँदा करोडौं रुपैयाँ खेर गएको छ। त्यसको एउटा उदाहरण हो – मतपत्र।

नुवाकोटमा प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ अस्थायी मतदाताको लागि ६ हजार मतपत्रसहित दुई लाख ७१ हजार मतपत्र नुवाकोटमा आएको थियो। नुवाकोटमा अस्थायी …

५४ प्रतिशत मतपत्र रित्तै
0 comment
0 FacebookTwitterEmail

रसुवा जिल्ला कारागारमा ६ जना महिलासहित ८० जना कैदीबन्दी रहेका छन्। मंसिर ४ गते मतदान गर्न पाउनेको सूचीमा भने जम्मा १४ जना समावेश भएका छन्।

नुवाकोट जिल्ला कारागारमा १४ महिलासहित एक सय ६८ जना कैदीबन्दी रहेका छन्। तर, मतदान गर्न पाउनेको सूचीमा २४ जनाको मात्र नाम अटेको छ। धादिङ कारागारमा २० महिलासहित तीन सय १६ जना कैदी बन्दी रहेका छन् । मतदान गर्न पाउने अस्थायी नामावलीमा ६० जनाको नाममात्र सूचिकृत भएको छ।

सबैभन्दा धेरै कैदी बन्दी काठमाडौं उपत्यकाको कारागारहरूमा रहेका छन्। कारागार व्यवस्था विभागको अनुसार काठमाडौंमा पाँच हजार चार सय ५६ कैदी बन्दी रहेका छन्। तर, एक सय …

0 comment
0 FacebookTwitterEmail

सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ भनेर अभियान चलिरहेको छ। पुरानालाई बिदा गरौँ, नयाँलाई स्वागत गरौँ भन्ने अभियान चले पनि नुवाकोटमा पुरानै नेताहरूको चुनावी चहलपहल चर्को रहेको छ। चर्चा परिचर्चा पनि पुरानैको र जितको सम्भावना पनि पुरानैको देखिएको छ। निर्वाचनको मैदानमा नयाँ पुस्ताले पनि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिए पनि उनीहरूको भूमिका हस्तक्षेपकारी देखिएको छैन।

नुवाकोटमा गत निर्वाचनमा निर्वाचित ६ जना यो पटक पनि दोहोरिने दाउमा छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिकका ६ जना प्रत्यक्षमा  दोहोरिने दौडमा छन्। ०७४ मा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा माओवादीका हितबहादुर तामाङ, प्रदेश क्षेत्र …

नुवाकोट “फ्लप” भयो “नो, नट अगेन”?
0 comment
0 FacebookTwitterEmail

सत्तामा रहेका दलहरू देशैभर गठबन्धन गरेर चुनावी मैदानमा छन्। प्रतिपक्ष दल एमाले पनि ठाउँठाउँमा अन्य दलहरूसँग चुनावी गठबन्धन गरेको छ। एमालेले देशका कतिपय स्थानमा राप्रपासँग पनि तालमेल गरेको छ। धादिङ पनि यस्तै जिल्ला हो, जहाँ एमाले–राप्रपा तालमेल छ।

धादिङ–२ मा एमालेले राप्रपालाई प्रदेशतर्फको एउटा क्षेत्र नै दिएर सहकार्य गरेको छ। तर, यो सहकार्य पनि गठबन्धन दलहरूका अघि एमालेलाई निर्वाचनमा जित हासिल गराउन भूमिका खेल्न सक्ने देखिएको छैन। राप्रपासँगको सहकार्यले एमालेलाई राहत भने दिएको छ। डुब्न लागेको मान्छेलाई त्यान्द्रोको सहारा हुन्छ भनिन्छ। तर, धादिङमा राप्रपासँगको सहकार्य एमालेको लागि बलियो लठ्ठा हुन नसकेपनि खिरिलो डोरी भने अवश्य भएको छ।…

0 comment
0 FacebookTwitterEmail

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूलाई मतदाता कहाँ पुग्न भ्याइ नभ्याई छ। घरदैलो, टोल भेला, आमसभा, कोणसभा, र्‍याली अनेक कार्यक्रमको लागि उम्मेदवार र उम्मेदवार आवद्ध पार्टीका सक्रिय कार्यकर्ताको दौडधुप चलिरहेको छ। उम्मेदवारहरू सकेसम्म हरेक टोल त्यो पनि भए कम्तीमा वडासम्म भए पनि एक पटक पुग्ने तालिका बनाएर दगुरिरहेका छन्। तर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका –४ लाङटाङ क्षेत्र यस्तो वडा हो, जहाँ मत माग्न उम्मेदवार कहिल्यै पुगेका छैनन्।

यो पटकको निर्वाचनमा पनि कुनै उम्मेदवार लाङटाङवासी समक्ष अनुहार देखाउन पुगेका छैनन्। ‘उम्मेदवार भोट माग्न आउँछन् भन्ने आस पनि छैन’ क्यान्जिङका स्थानीय ग्याल्बो तामाङ भन्नुभयो।

रसुवाको सबैभन्दा दुर्गम स्थान …

0 comment
0 FacebookTwitterEmail

उत्तरी नाका रसुवागढी रहेको रसुवामा निर्वाचनको गर्मी मज्जैले लागेको छ। हिमाली जिल्ला भएको कारण जिल्लाको उत्तरी भेगमा राम्रै जाडो उकालो लागिरहेको छ। तर, यही बढ्दो चिसोमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको गर्मी भने बढ्दो रहेको छ। रसुवामा मुख्यगरी गठबन्धनका उम्मेदवारसँग एमालेको उम्मेदवारको प्रमुख प्रतिस्पर्धा हुनेछ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य र नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। आचार्य २०७४ को निर्वाचनमा नेकपा एमालेका जनार्दन ढकाललाई पराजित गरी निर्वाचित हुनु भएको थियो। आचार्य दोहोरिने दाउमा हुनुहुन्छ भने २०७० को दोस्रो संविधान सभामा समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका तामाङ पनि पहिलो पटक प्रत्यक्षतर्फ …

 रसुवा : हिमाली चिसोमा निर्वाचनको गर्मी
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved