Home » Archives for March 2022 » Page 5
Monthly Archives

२०७८ चैत्र ६, आईतवार १७:२७

चुत्रो परिवारको सदस्य जमानेमान्द्रो झुप्पामा फल्ने वनस्पति हो। आयुर्वेदिक औषधीय गुणका कारण यसको ठुलो महत्व छ। बोटानिकल नाम Mahonia napaulensis भएको जमानेमान्द्रो Berberidaceae वनस्पति परिवारमा पर्छ।

तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

जमानेमान्द्रोको झुप्पाजमानेमान्द्रोको झुप्पा
0 comment
0 FacebookTwitterEmail

यौन दुर्व्यवहारको घटना मिलाउन चितवनको माडी नगरपालिकामा ओयोजित एक सर्वपक्षीय छलफल पीडितहरूको अस्वीकृतका कारण असफल भएको छ। यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि इलाका प्रहरी कार्यालयकै संयोजनमा सर्वपक्षीय छलफल आयोजना गरेर पीडित थप पीडा दिने प्रयास गरिएको थियो।

माडी नगरपालिका१ मा रहेको सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछानेमाथि फागुन २९ गते कक्षा ९ का एक छात्रालाई झोलामा किताब नल्याएको विषयमा दुर्व्यवहार गरेको आरोप छ।

कक्षा ९ की १५ वर्षीया छात्राकै अनुसार लेखा शिक्षक लामिछानेले ‘स्कूल आउँदा झोला बोक्ने हैसियत नभए बेलुका आमालाई मेरो घर सुत्न पठाइदिनु’ भनेका थिए। कक्षाकोठामै शिक्षकले …

यौन दुर्व्यवहारको घटना मिलाउन सर्वपक्षीय छलफल
0 comment
0 FacebookTwitterEmail

जोनशनको मुख्य प्रायोजनसँगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुने भएको छ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ३ वर्ष देखि ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ। प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ वर्ष देखि साढे ४.५ वर्षका बालबालिका “र्‍याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन्। त्यसै गरी ४.५ वर्ष उमेर भन्दा माथि र ७ वर्ष भन्दा मुनिका बालबालिकाहरु “र्‍याम्प वाक” र विभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन्।सहभागिताको लागि आकांक्षीहरुले निशुल्क रुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्। बेबि पेजेन्ट शोमा भाग लिन चाहनेले अन्तिम आवेदन ११ चैत भित्र गरिसक्नु पर्नेछ।…

जोनशनको बेबी पेजेन्ट शो
0 comment
0 FacebookTwitterEmail

तथ्यांकमा त राज्यका सबै अंगमा महिलाहरूको सहभागिता त देखियो तर निर्णय प्रक्रियामा नै नेतृत्व लिने काम न त पुरूषले दिन चाहे न महिला नेतृत्वले खोस्न नै सक्यो। यो अवसर अबको निर्वाचनमा छ। महिला महिला भिड्नेभन्दा पनि क्षमतावान महिला प्रतिस्पर्धामा उत्रिनै पर्छ, भिड्नै पर्छ।कतिञ्जेल निरीहा बनेर अर्काले दिएको भाग थापेर बस्ने?  स्थानीय तहदेखि संघसम्म सक्षम र क्षमतावान महिलालाई प्रतिस्पर्धामा आउने वातावरण सिर्जना गर्न काम नेपालका ठुला राजनीतिक दलहरूले पनि गर्नै पर्छ।

समाजको विकासका लागि महिला र पूरुषको उत्तिकै भूमिका हुन्छ। महिला र पूरुष दुबैको विकासविना राष्ट्रको विकास पनि सम्भव छैन। नेपालमा महिलाहरूले महत्वपुर्ण अबसर पाइरहदा पनि पितृसतात्मक चिन्तनका कारण रुमल्लिएका र …

निरीहा हैन, प्रतिस्पर्धामा उत्रिने महिला !
0 comment
0 FacebookTwitterEmail

सबैजसो राजनीतिक दलको अनिच्छाका कारण नेपालमा ‘राइट टु नो भोट’ वा राइट टु रिजेक्ट को अधिकार नेपाली मतदाताले पाउन नसकेका हुन।  उमेदवार मन नपरे अस्वीकार गर्न पाउने माग उठेको एक दशक भैसक्यो। सर्वोच्च अदालतले २०७० पुष २१ गते कुनै पनि उमेदवार मन नपरेमा अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुने गरी कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि संविधानसभाको उपनिर्वाचन सहित  स्थानीय,  प्रदेश र प्रतिनिधिसभा गरी तिनै तहको निर्वाचन सम्पन्न भए। तर मतदाताले नो भोटको अधिकार उपयोग गर्नबाट बञ्चित नै रहेका छन्।
‘हरेक पटकको चुनावमा भोट त हालियो तर बदर हुनेगरी, एक उच्च तहमा कार्यरत …

अदालत नेपाली मतदातालाई  ‘राइट टु रिजेक्ट’ दिन भन्छ तर राजनीतिक दल मान्दैनन्
0 comment
0 FacebookTwitterEmail

नेपालको राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरूका लागि प्रतिकुल र कष्टकर नै भएपनि नेपालका बौद्धहरूले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरू पाइँदैनन्। तर नेपालभन्दा हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरूले आफ्नो धर्म र पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय रहनेछ। यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै अन्त्य भयो।

हामी भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरू पढ्छौं। उहाँको जीवनमा …

बौद्ध संकट : भियतनाममा बौद्धहरूमाथि अत्याचार, बौद्ध भिक्षुको आत्मदाह अनि तानाशाहको अन्त्य
0 comment
0 FacebookTwitterEmail

विवाहका लागि दुलहा वा दुलही पाउन अप्ठ्यारो परे के गर्ने? नवलपुरका थारू समुदायमा एउटा गज्जबको चलन थियो-झाँगा विवाहको। यो खासमा सट्टापट्टा विवाह हो। कुनै घरबाट बुहारी ल्याउदा त्यही घरका योग्य वरलाई आफ्नो छोरी दिने परम्परा। झाँगा विवाह पनि मागी विवाह अनुसार नै गरिन्छ। एक जोडीबीच सम्बन्धमा खराब हुँदा अर्को जोडीको सम्बन्धमा पनि पनि असर गर्ने भएकोले यो विवाहको चलन हराउँदै गएको छ।

थारूहरूमा प्रायःजसो मागी विवाह प्रचलनमा छ। त्यस्तै झाँगा, घरवैठी, उह्ररी, विधवा विवाहलगायतका विवाह पनि प्रचलनमा रहेको छ।थारू समाजमा महिलाको स्थान उच्च मानिने हुनाले दुलही पाउनलाई दुलहीको घरमा दुलहा पक्षका मानिसहरूले फकाउने फुलाउने गर्दछन्। त्यसैले थारूमा उखान छ “जेकर …

हराउँदो झाँगा विवाह
0 comment
0 FacebookTwitterEmail

मनाङ– अग्ला–अग्ला पर्वत श्रृंखलाहरू मिलेर बनेका हिमाली भू–भागको संरचना कमसल माटो र चट्टानद्वारा निर्मित हुन्छन् । त्यसैले त्यस्ता क्षेत्रमा वर्षा हुँदा भू–क्षय र बाढीपहिरोको जोखिम अत्याधिक रहन्छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमाली जिल्लाहरू त्यस्तै भौगोलिक विकटताका कारण प्रचूर सम्भावनारू हुँदा–हुँदै पनि पिछडिएका छन् ।
भौगोलिक विकटताकै कारण नेपालका हिमाली क्षेत्रहरूमा मानिसहरूको बसोवास पनि ज्यादै न्यून छ । नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हिस्सा हिमाली क्षेत्रले ओगटेको छ जसमा २० जिल्ला र ५७ स्थानीय निकाय समावेश छन् । तर देशको कुल जनसंख्याको ६ प्रतिशतमात्र हिमाली भेगमा बसोबास गर्छन् र क्रमिक रूपमा यो संख्यामा ह्रास आउँदै गएको छ ।
हिमाली क्षेत्रको …

सम्भावना भएर पनि पिछडिएको मनाङ
0 comment
0 FacebookTwitterEmail

आइसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार व्यहोरेको छ। आयोजक युएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै युएईलाई ४६.३ ओभरमा १६८ रनको न्युन स्कोरमा रोक्न सफल भएको थियो।

तर प्रतिओभरको ३.३६ को औसतमा रन बनाउने लक्ष्य बोकेर मैदान प्रवेश गरेको नेपालले  पुनः एकपटक युएईका सामु घुँडा टेकिदियो। नेपाली टोली ३५.१ ओभरमै केवल १२० रन बनाएर अलआउट भयो। यो हारले प्रतियोगिताको शीर्ष चारमा रहँदै सोझै विश्वकप छनौटको अन्तिम चरणमा स्थान बनाउने नेपालको अभियानमा गम्भीर धक्का पुगेको छ।

पहिलो खेलमा पपुवान्युगिनीविरुद्ध आकर्षक अर्धशतक बनाएका रोहितकुमार पौडेलले यस खेलमा पनि नेपालका तर्फबाट सर्वाधिक …

आगामी खेलहरू नेपालका लागि झनै कठिन
0 comment
0 FacebookTwitterEmail

सन् २०५० मा संसारका ठूला २५ शहरमा मात्र ६ सय मिलियन मानिस बसोवास गरिरहेका हुनेछन्, ती मध्ये दुई तिहाई शहर एसिया र अफ्रिकामा हुनेछन्।

शहरहरू युवा पुस्ताका लागि चुम्बक सरह भएका छन्। उद्यमीहरूका लागि त शहर नै सबै थोक बनेका छन्। किनकी शहरले उनीहरूलाई व्यापक रुपमा सामाजिक र व्यवसायिक अवसर दिएको छ। विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा शहरले नै र्सिजना गरेको छ। आर्थिक वृद्धिको यन्त्र नै शहर भएको छ।

मानवीय बसोबास र आर्थिक गतिविधिको केन्द्र शहरहरू भैरहँदा समस्याका केन्द्र पनि शहर नै हुँदै गएका छन्। वातावरणीय चुनौती, बसाइँसराइको तीव्र दबाब र त्यसको सह उत्पादनका रुपमा आएको सुरक्षा चुनौती अनि सूचना …

स्थानीय तहको निर्वाचन: सोचौं डिजिटाइजेशन र अर्बनाइजेसनको चुनौतीबारे
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved