Home » Archives for March 2022 » Page 7
Monthly Archives

२०७८ चैत्र १, मंगलवार ०६:२०

‘डु नट किप द बल इन योर कोर्ट‘  वाला संस्कार वा समस्यालाई पन्छाउने  वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ।  हाम्रा नेता र राजनीति पार्टीहरूलाई हेर्‍यो भने जहिले अरूलाई नै दोषी देखाइराखेका हुन्छन्। आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन्। तर उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकेछाप गर्न खोज्छन्। उनीहरू बल सधै अर्काको कोर्टमा फालिराखेका हुन्छन्।

सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज पनि हो सुझाव। कसैलाई आफ्नो सानो समस्या सुनाउनुस्, …

पन्छाउने रणनीति
0 comment
0 FacebookTwitterEmail

संसारभरका पशुअधिकारवादीहरूको व्यापक विरोध गर्दै आएकाले चितवनमा पहिले साह्रै लोकप्रिय हात्तीको सवारीका दिन अब धेरै देखिदैन। तस्बिर: प्रमोद भट्टराई

कहिलेसम्म टिक्ला हात्ती सवारी?कहिलेसम्म टिक्ला हात्ती सवारी?
0 comment
0 FacebookTwitterEmail

जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  विभिन्न औषधि बनाउन मात्र होइन धुप र उच्चकोटीको अत्तर बनाउन प्रयोग हुने जटामसी हिमाली वनस्पति हो। अंग्रेजीमा Spikenard, nard, nardin, वा muskroot भनिने जटामसीको वैज्ञानिक नाम Nardostachys grandiflora हो।

तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  
0 comment
0 FacebookTwitterEmail

कोरोनाको महामारीसँग लड्न भन्दै तत्कालीन सरकारले ठाडो आदेशमार्फत औषधी उपकरण खरिद गरेर १ अर्ब २५ करोड रूपैयाँ भ्रष्टाचार गरेको घटना ‘ओम्नीकाण्ड’ का नामले चर्चित छ। महामारीको संकटलाई साधन बनाएर ओम्नीकाण्डको योजना तयार पार्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गरिएको मिति (२०७६ चैत्र १३–२०७८ असार २८) सम्म यो देशका कुनै पनि निकायले भ्रष्टाचारीलाई कार्वाही त परै जाओस् छानबिन समेत गरेनन। कारण थियो दोषीलाई संरक्षण गर्न तत्कालीन प्रधानमन्त्री स्वयम् मैदानमा उत्रनु।

त्यस प्रकरणमा भ्रष्टाचारभन्दा पनि चिन्ताको र गम्भीर पक्ष के रह्यो भने त्यस पछि भएका कोरोना महामारीसँग सम्बन्धित त्यस्ता बन्दोबस्ती सामग्रीहरूका अन्य सबै खरिद प्रक्रिया त्यही कम्पनी मार्फत र पुरानै प्रक्रियाबाट सम्पन्न गर्ने योजना …

ओम्नी–औषधी खरिद काण्ड: ओली जोगाउने, देउवा छानबिन र कार्वाही गर्छु भन्ने, तर नगर्ने
0 comment
0 FacebookTwitterEmail

 

यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए। पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एअरक्राफ्ट फ्लाइङ, एअरसाइकिलिङ, जीपलाइन रोलिङ जस्ता साहसिक क्रीडा–साधनहरू सञ्चालनमा आइरहेकामा यस वर्ष फेवाताल किनाराको पामेदेखि सराङ्‍कोटसम्म केबुलकारको लाइन थप भएर पहाडकी रानी पोखराको पर्यटन उद्योग प्रवर्द्धनका दिशामा एउटा नयाँ आयाम थपिएछ। पदयात्राका लागि विख्यात सराङ्‍कोटसम्म केबुलकार लैजान आवश्यक थियो वा थिएन भन्ने कुरामा भने वाद–विवाद गर्न नसकिने भने होइन।

त्यस बाहेक, पोखरा उपत्यकाको आसपास दृश्यावलोकनका लागि सराङ्कोट, काहुँकोट टावर, फेवा तथा …

रेमिटेन्सको पैसामा मनोरञ्जनको जालो
0 comment
0 FacebookTwitterEmail

अमेरिकी विज्ञापन डिजाइनर हार्भे रोस बलले सन् १९६३ मा स्माइली फेस बनाए,  ४५ डलर पारिश्रमिक लिए र चुपचाप बसे। तर सन् १९७१ मा, फ्रान्सेली पत्रकार फ्रैंकलिन लुफ्रानीले एउटा कम्पनी गरे, ‘दि स्माइली कम्पनी’ नाम दिए। उनका छोरा निकोलसले स्माइली फेसलाई डिजिटल दुनियाँमा लगे। यो साता स्माइली फेस पचासौ जन्मदिन मनाइरहेको छ।

आजको इन्टरनेट र सोशल मिडियाको युगमा स्माइली फेस (इमोजी) मानिसका हरेक किसिमका भावनालाई छिटो–छरितोसँग व्यक्त गर्ने एउटा भरपर्दो र सरल माध्यम बनेको छ । आज इन्टरनेट र मोवाइलदेखि फेसन, मनोरञ्जन र अन्य थुप्रै क्षेत्रमा व्यापक प्रयोग गरिने इमोजीको शुरूवात भने लगभग ६० वर्ष अगाडि भएको हो। पहिलोपटक इमोजी बनाउनुको …

स्माइली फेस पचास वर्षे भयो की साठी?
0 comment
0 FacebookTwitterEmail

निजामती सेवामा कुल पाँच सय ५१ सहसचिव मध्ये महिलाको संख्या ४५  छ  अर्थात  ८ दशमलव २५ प्रतिशत। उपसचिवमा ९.५३ प्रतिशत र शाखा अधिकृतमा १७.२४ प्रतिशतमात्र महिला छन्।तथ्याङ्कमा मात्र होइन, सोच र व्यवहारमा नै राज्यले विश्वास गर्दैन महिलालाई। आरक्षणबाट आएको भनेर महिलाको क्षमताको अवमूल्यन गर्ने पद्दतिनै तयार छ र त्यही अनुसार महिलालाई महत्वपूर्ण जिम्मेबारीबाट पन्छाइन्छ।

सरकारको नीति निर्माण निजामती सेवाको विशिष्ट श्रेणीबाट हुन्छ। जहाँ रहेर निर्णायक भूमिका निर्वाह गर्ने तहमा पनि महिलाको संख्या सन्तोषजनक छैन। निजामती सेवाको सर्वोच्च पद सचिव (विशिष्ट श्रेणी) पदमा ७१ जना छन् । जसमध्ये महिलाको संख्या ७ मात्र छ। यो ४ दशमलव ९१ प्रतिशत हो।  अघिल्लो वर्ष …

राज्यले विश्वास गर्दैन महिलालाई
0 comment
0 FacebookTwitterEmail

यसै महिना कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा भेला हुँदै गर्दा युक्रेन युद्धको चर्चा भने भएको देखिँदैन। इतिहासमा आफ्नो विशेष स्थान भएको ठान्ने चीनको यस किसिमको मौनता रहस्मय छ। न्यू हेभन – युक्रेनमा युद्ध चलिरहँदा चीनमा वर्षवर्षमा आयोजना हुने ‘दुई सभा’ ले चीनलाई केहीको वास्ता नभएको देशका रुपमा चित्रण गरेका छन्। कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा यसै महिना भेला हुँदै गर्दा वैश्विक शक्ति सन्तुलनमा भइरहेको हलचलको चर्चा पटक्कै भएको देखिएन।

इतिहासमा आफ्नो विशेष स्थान भएको चीनको दृढविश्वास रहँदै आएको परिप्रेक्ष्यमा यस्तो बेवास्ता झन चासोको विषय भएको छ। फेब्रुअरी ४ मा बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटनका क्रममा हस्ताक्षर भएको …

0 comment
0 FacebookTwitterEmail

२० सिजन, २०७० फुटबल म्याच, १५६३ गोल, ५५५ असिस्ट, ७१ उपाधिहरू, १२ बलोन डि/ओर, १० गोल्डेन बुट………., फुटबल खेलमा चासो नराख्नेहरूलाई यी तथ्याङ्कहरूका बारेमा अनुमान लगाउन गाह्रो पर्ला,  तर यदि तपाईँ फुटबललाई माया गर्नुहुन्छ, यो खेललाई पछ्याउनुहुन्छ भने चाहिँ तपाईँका लागि यी तथ्यहरू नौला विषय नहुन सक्छन्। एक्काइसौँ शताब्दीको मात्र होइन, सम्भवतः फुटबल खेलको इतिहासमै यो खेलले पाएको अहिलेसम्मकै प्रतिभावान् दुई खेलाडीहरूले आफ्नो दुई दशक लामो व्यावसायिक खेलजीवनका क्रममा हासिल गरेका उपलब्धिहरूको फेहरिस्त हो यो। यी दुई खेलाडीका बारेमा यी तथ्यहरूले नै धेरै कुरा बताइरहेका छन्।

हो, हामी यहाँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा गरिरहेका छौ, जसले पछिल्लो दुई …

मेसी–रोनाल्डो युग अन्त्यतर्फ
0 comment
0 FacebookTwitterEmail

अमेरिकाले नेतृत्व गरेको विश्वअर्थतन्त्रबाट भरपूर लाभ उठाएर नै चीनको यो परिवर्तनशील विकास सम्भव भएको हो। यदि चीन आफ्नो आर्थिक बृदिदरलाई कायमै राख्न चाहन्छ भने उसले रसियासँग होइन पश्चिमी विश्वसँगको आफ्नो सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ। 

जोन युआन जियाङ

युक्रेन संकटमा फसेका आफ्ना नागरिकहरूको उद्दारको काम त्यहाँको चिनियाँ दूतावासले अन्य देशहरूको तुलनामा निकै ढिलो गर्‍यो। उद्दारको काम पनि हतार–हतारमा गर्‍यो। ‍यसको ‍संकेत बेइजिङले रुसले युक्रेनमाथि कारवाहीको गर्छ भन्ने पूर्वजानकारी पाएकै थिएन वा चीनले त्यस गम्भीरताका साथ लिएको थिएन भन्ने थियो ‍।

केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनका विषयमा चीनले आफ्नो अडानलाई योग्यताका आधारमा निर्णय गर्ने र …

चीनले आफ्नो रुस नीतिमाथि पुनर्विचार गर्नुपर्छ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved