-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सुख्खाले घट्यो बिजुली उत्पादन
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ। यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो।...
ढिलो पलायो चियाको मुना
इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो। यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै...
वित्तीय प्रबन्ध एवं शासकीय अधिकार हस्तान्तरणको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको...
डेङ्गुको खतरामा ३३ पालिका
गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ। गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले...
पाँच महिला जो बेचिनबाट जोगिए
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी...
सूचना लुकाउने कार्यालय प्रमुखलाई कारबाही गर्ने आयोगको चेतावनी
राष्ट्रिय सूचना आयोगले मधेस प्रदेशका दुई स्थानीय सरकारका कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसहित लिखित जवाफ माग गरेको छ । आयोगको माघ २९...
दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने विश्व बैङ्कको अनुमान
विश्व बैङ्कले नेपालको आर्थिक उत्पादन दर ३.३ प्रतिशत मात्र हुने प्रक्षेपण गरेकै दिन सन् २०२४ र २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर भने संसारकै सबैभन्दा बढी...
ताइवानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प...
ऋणको साँवा–ब्याज नै साढे पाँच खर्बः पैसा छैन सरकारसँग
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन...
स्नातक ममता चौधरीको च्याउखेती
पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक...