-
राम बिकास चौधरी/ लुम्बिनी
Posts
बुद्ध भगवानको जन्मबिन्दुकोे मौन साक्षी: ‘जन्मस्मारक शिला’
इतिहाससँग यस्ता प्रमाण पनि हुन्छन्, जसले हजारौँ वर्षको अन्योललाई एकै झट्कामा चिर्न सक्छ। सन् १९९६ फेब्रुअरी ४मा लुम्बिनीमा यस्तै भयो। तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले...
आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ बाजा: सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति
कुनै समय मधेशका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो। शुभ कार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा...
‘बुद्ध जन्मस्थलको अदृश्य साक्षी’ तेलार नदीको अस्तित्व सङ्कटमा
विश्वशान्तिको मुहान लुम्बिनी केवल धार्मिक स्थल मात्र नभई प्राकृतिक एवं वातावरणीय सम्पदाको जीवित अवशेष पनि हो। यसै प्राचीन परिवेशको महत्त्वपूर्ण जलस्रोत तथा बुद्धकालीन यात्रा पथको...
विद्यालयद्वारा अनधिकृत शुल्क असुली, अभिभावकको विरोध
नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए तापनि रुपन्देहीको एक सार्वजनिक विद्यालयले विद्यार्थीहरूसँग अनियमित रूपमा शुल्क असुली गरेको देखिएको छ। सम्मरीमाइ गाउँपालिका वडा नं....
मर्चवार क्षेत्रको महदेई सबस्टेशन निर्माण कार्य ४० प्रतिशत सम्पन्न
रुपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीन वटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेशनको निर्माण...
मर्चवार लिफ्ट सिँचाई: निर्वाचनको सुरुमै विवाद
रुपन्देहीको दक्षिणी क्षेत्रस्थित मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद उत्पन्न भएको छ । निर्वाचनको पहिलो चरणको पहिलो दिनमा ४ वटा ब्लाकको...
लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
लुम्बिनीको संरक्षण र विकासका लागि काम गर्न अनुरोध गर्दै लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी विकास कोषका पदाधिकारीहरूको राजीनामा माग गरेको छ । महाअभियानले लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरेको हो...
पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री प्रसाद पाण्डे विरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मन्त्री पाण्डेले लुम्बिनीबासीलाई बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन्...
सिमान्चलमा सरयु नहरको सन्त्रास !
उमेरले ५५ वर्षीय सुकइ कुर्मी निकै चिन्तित छन्। उनको चिन्ताको कारण हो, छिमेकी देश भारतको सरयु नहर राष्ट्रिय परियोजना। २०८० चैत ११ गते रुपन्देहीको सम्मरीमाइ...
लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
लुम्बिनी विकास कोषको पडरिया गाउँ स्थित प्रवेशद्वार भित्र सर्वसाधारणका लागि रोक लगाइएका कारण मायादेवी सुत्केरी पथ हुँदै मायादेवी मन्दिरसम्म जान चाहने यात्रुको लागि बाटो बन्द...