

-
भगवान खनाल
Posts

स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ। उनीहरूले एकवर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन्। दोहोरिएका जनप्रतिनिधिका भने अनुभव...

के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?
नियमअनुसार स्थानीय तहले राजस्व सुधार कार्ययोजना बनाउने र समयानुकुल अद्यावधिक गर्नुपर्दछ । जसरी नेपाल सरकार र प्रदेश सरकारले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दछ त्यसैगरी स्थानीय...

दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
लमजुङको दुधपोखरी। पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका। युवा पलायनका पीडा भोगिरहेका नेपालका अधिकांश गाउँजस्तै पीडामा छ दुधपोखरी। युवा नै गाउँमा नभएपछि पर्यटन कसले चलाउने हो?...

सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
पालिकाले लगाएको र सङ्कलन गरेको उक्त करको चालीस प्रतिशत हिस्सा प्रदेशले पाउँछन्। यसैले तल्लो तहका सरकारले कमाएर माथिल्लो तहको सरकारको कोषमा समेत आम्दानी दाखिला हुने...

कर सङ्कलनमा किन खटिनु पर्यो जनप्रतिनिधि ?
स्थानीय तहमा कर उठाउन जनप्रतिनिधि नै कार्यक्षेत्रमा खटिनुपर्ने सबैभन्दा पछिल्लो उदाहरण काठमाडौँ महानगरपालिकामै देखिएको छ। कर उठाउन राजधानी सहरमा नै जनप्रतिनिधि नै कार्यक्षेत्रमा उत्रिन परेको...

हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह
स्थानीय करको शीर्षकमा हाल एकीकृत सम्पत्ति कर हटिसकेको छ। तर केही स्थानीय तहको आर्थिक ऐन पल्टाउँदा अझै पनि एकीकृत सम्पत्ति कर सङ्कलनको लागि कानून बनाएको...

प्राकृतिक स्रोतबाट लिइने रोयल्टी आयोगको मापदण्ड बाहिर खर्च
प्राकृतिक स्रोतबाट लिइने रोयल्टी भनेको प्रभावित क्षेत्रमा प्रचलित नियम र मापदण्ड अनुसार खर्चिने भन्ने पनि जनप्रतिनिधि र कर्मचारीलाई अर्काले सिकाइ दिनुपर्ने हो ? आम्दानी र...

गैरसरकारीले उठाएको करः पालिकाको खोसिएको आम्दानी
नेपालमा तीन तहका सरकार, संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कर र गैरकर सङ्कलन गर्दछन्। जनप्रतिनिधिको मन्जुरी विना कर लगाउन पाइदैन। तिनले पनि यत्तिकै...

स्थानीय तहको बजेट वेबसाइटमा किन राखिदैन ?
गाउँगाउँमा सिंहदरबार भनेर गलत भाष्य स्थापित गर्दै स्थानीय सरकारको पगरी गुथे पनि स्थानीय तहले ससाना काममा पनि हेक्का पुर्याउन सकेका छैनन्। असार मसान्तमा पारित भैसकेको...

वडाको काम सुधारौँ अनि पालिका
संघीय शासन व्यवस्था आएपछि के तपाईंले आफ्नो पालिकाले तिनका वडामा बाँडफाँड गरेको बजेट अध्ययन गर्नुभएको छ ? यसको एउटा उदाहरण गोरखा हुनसक्छ। गोरखा नगरपालिकाले वडालाई...