Home » Profile

हरिविनोद अधिकारी

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • हरिविनोद अधिकारी

Posts

भीष्मको कालः शिवजीको वरदान पाएका शिखण्डी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१७ हस्तिनापुरका अभिभावकका रुपमा रहेका भीष्म पितामहका धेरै कर्तव्यहरू थिए यस धराधाममा। सायद उनलाई पूर्व जन्मको पनि ज्ञान थियो, उनमा त्यस्तो...

देवब्रतको अदृश्य रक्षाकवच-गङ्गा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-१६ वास्तवमा गङ्गालाई पृथ्वीमा गर्नु पर्ने काम सिद्धिएको थियो तत्कालका लागि। उनी पवित्रताकी प्रतीक थिइन्। उनी शिवजीको जटामा बसेर संसारलाई शुद्ध...

रुपवती गङ्गाका श्रापित आठ पुत्र

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१५ स्वयं स्वर्गबाट गङ्गा पृथ्वीमा आइन् र कुरुवंशीहरूलाई यति पराक्रमी, तेजस्वी र वचनका पक्का राजकुमार देवव्रतलाई जन्म दिइन्। ती देवव्रतको दृढ...

महाभारतमा मातृशक्तिको महिमा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४ पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि महाभारतमा अरु पनि मातृशक्तिहरूको भूमिका देखिन्छ। महाभारतमा को मुख्य पात्र...

भीमको प्रताप

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१३ पाण्डवहरूका वैध सन्तानहरूमध्ये सबैभन्दा जेठो सन्तान कुन हो भन्ने महाभारतले स्पष्ट रुपमा भनेको पाइँदैन। कति सन्तानहरू थिए र कति रानीहरू...

पौराणिक कालमा सन्तान उत्पादनको उयायः अयोनिजा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१२ कोही कसैको अवतार हुँदा या जन्मँदा बारम्बार पुराणहरूमा या पौराणिक महाकाव्यहरूमा आउने शब्द हो अयोनिजा। महाभारतमा पनि द्रौपदीलाई अयोनिजा भनेर...

पिताको अपमानको बदला लिने कार्यभार

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-११ अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण...

रिसाहा दुर्वासाबाट कुन्तीले पाएकी थिइन बच्चा पाउने मन्त्र

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१० अर्जुन कुन्तीका तेस्रा छोरा थिए। त्यसो त महाभारतले नै भने अनुसार कुन्तीको गणनामा अर्जुन चौथो छोरो थिए। समाजलाई थाहा नदिएको...

रिसले बलिरहेको वेदीमा फालिएको खिरबाट उत्पन्न कृष्णा

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—९ पाञ्चाल नरेश द्रुपदकी राजकुमारी द्रौपदीको बारेमा धेरैओटा जिज्ञासासहितका कुराहरू जेहेनमा एकैपटक आउने गर्छ। सबैभन्दा पहिलो जिज्ञासाचाहिँ उनको जन्मका बारेमा नै...

महाभारतकालीन समाजमा सन्तान प्राप्तिका वैकल्पिक विधि

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी— ७ महाभारतका अनेकानेक पात्रहरूको यसरी संरचना गरिएको छ कि कुनै पनि पात्रको अनुपस्थितिमा कथाको भावले बाटो समाउँदैन। यदि यसलाई कुरुवंशीहरूको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link