Home » Profile

हरिविनोद अधिकारी

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • हरिविनोद अधिकारी

Posts

वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–२९ अजरबैजानको राजधानी बाकुमा भइरहेको छ र मुख्य छलफलको समयमा नेपालले आफ्ना कुराहरु स्पष्टसँग राखेको छ । नेपालको तर्फबाट सम्माननीय राष्ट्रपति रामचन्द्र...

हिडिम्बाको मोह

यसका लागि उनको पूर्वजन्मको कथा हालियो,  अनि पाँचै जनासँग भिन्दाभिन्दै विवाह रचियो र विधिवत् रूपमा द्रौपदी पाँच भाइकी रानी बनिन्। मूलतः उनी युधिष्ठिरकी रानी मानिने र...

द्रौपदीलाई आफ्नै रूपको चिन्ता

द्रौपदीको रूपमाथि सुरुमा द्रौपदीलाई घमण्ड रह्यो होला तर कतिपय घटनाले उनमा आफ्नो रूपमाथि चिन्ता लाग्न थाल्यो र पाण्डवमाथि जति पनि मार परिरहेको छ, सबै आफ्ना...

ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार

काम्पल्यमा स्वयंवर छ भन्ने कुरा उनीहरूले थाहा त पाएका थिए तर आफूहरू किन एकचक्रा नगरीबाट काम्पल्य जाँदैछन् भनेर अर्जुनले अरुलाई सुइँको पनि दिएका थिएनन्। अरु...

द्रौपदीको छल

शिखण्डी जति सुरवीर थिए, जति अन्यमनस्क भावमा रहन्थे, त्यति नै भीष्ममा पनि पूर्व जानकारी उनले पाएका थिए भन्ने बुझिन्छ …… सानैदेखि शिखण्डीमा राज्यको खासै परवाह...

शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री

अब यक्षले भन्न थाल्यो—के गर्ने, यही बिचमा कुवेरको आगमन भयो र मलाई त्यसरी योनि परिवर्तन गरेर महिला भएकोमा रिसाएर अब तँ सधैँका लागि महिला नै...

यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३७ आजसम्म महाराज द्रुपद र महारानी प्रिषती बाहेक कसैलाई पनि आफ्नो गोप्यता थाहा नभएको तर पत्नीका रूपमा विवाहित दशार्णकन्याले शंका लागेकाले...

दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन

महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीको सन् १८६९ अक्टोबर २ तारिख गुजरातको पोरबन्दरमा जन्म भएको थियो । अङ्ग्रेजी साम्राज्यबाट भारतलाई स्वतन्त्रता दिलाउने एक महान् भारतीय...

किन आयो शिखण्डीमा मर्ने चाहना?

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३६ नियतिले देखाएको बाटो थियो, महान योद्धा, हस्तिनापुरका सेनापति, कुरुवंशीय शिरोमणि जस्ता योद्धालाई वाण हानेर वध गर्ने शक्ति सञ्चयमा लागेका शिखण्डी...

शिखण्डीको नियति

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३५ अनि वत्सकन्याको पनि निधन भयो। आधा शरीर बाङ्गो टिङ्गो हुँदै अम्बा नदीको रूपमा नै रह्यो तर आधा शरीरको पुनर्जन्म पाञ्चाल...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link