Home » Profile

चन्द्रकान्त खनाल/रूपन्देही

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • चन्द्रकान्त खनाल/रूपन्देही

Posts

बुद्ध जन्मभूमि-रूपन्देही ५:  सदाबहार नेता शाह र नयाँ अनुहार घिमिरेकाबीच कडा प्रतिस्पर्धा

गौतमबुद्धको जन्मभूमि लुम्बिनी रहेको रूपन्देही क्षेत्र नं ५ मा कांग्रेसबाट लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आउनु भएको छ। पार्टीभित्र कुनै निर्वाचन जित्न नसके पनि...

पश्चिम नवलपरासी २: देवेन्द्रराज कँडेललाई दीपेन्द्र अधिकारीको चुनौती ?

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकार वा प्रतिपक्षमा रहेका दल तथा तिनीहरूका नेताको सहकार्यले प्रमाणित गरेको छ। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा ०५२ सालमा...

कपिलवस्तु १ मा बलदेवलाई गठबन्धनको भर एमालेका बलरामलाई स्वतन्त्रको डर

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनामा कपिलवस्तु क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका जिल्ला इन्चार्ज बलराम अधिकारीबीच...

रूपन्देही २: विष्णु पौडेलको प्रतिस्पर्धामा जनमुक्तिले इतिहास रच्ला त?

रूपन्देही  एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा...

‍अर्घाखाँचीमा पुष्पालाई गठबन्धको भर, टोप बहादुरलाई एमालेकै डर

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी अर्घाखाँचीमा सत्ता गठबन्धका साझा उम्मेदवार कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल तथा एमालेका सचिव टोप बहादुर...

बुटवल– बेलहिया मेट्रो ट्रेन-खाणको सपना 

भैरहवाको परिचय फराकिलो बन्दै गएको छ। सिद्धार्थनगर नगरपालिका गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुका साथै मुलुकको दोस्रो ठूलो भन्सार नाका र अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर हो।...

जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक

मत्स्य तथा पशुपक्षी विकास निर्देशनालयका डा परवेज आलमले “कुखुरा र दूधको परिक्षण ३ जिल्लामा गरिएको र त्यो रिपोर्ट भन्न नसकिने गरि एन्टिबायोटिक प्रयोग भएको पाइएको”...

लुम्बिनी प्रदेशका ४ निर्वाचन क्षेत्रमा पूर्व सहयात्रीको रोचक घम्साघम्सी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका चार वटा निर्वाचन क्षेत्रमा पूर्व सहयात्रीहबीच रोचक घम्साघम्सी हुने भएको छ। सत्तागठबन्धन र विपक्षी...

रुपन्देही ३: बालकृष्ण खाण र दीपक बोहोराबीच प्रतिस्पर्धा

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्य पदमा उम्मेद्वार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ। काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

गुल्मी १: पाँचौं पटक चुनावी मैदानमा भिड्दै चन्द्र भण्डारी र प्रदीप ज्ञवाली 

गुल्मी जिल्लाको क्षेत्र नं १ राजनीति संस्कार भएका दुई नेता नेपाली कांग्रेसका डा चन्द्र भण्डारी र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको क्षेत्र हो। लामो समय...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link